विशाल आवाजःकोरियास्थित सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० तारिख सउलमा आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा रजत जयन्ती समापन समारोह गर्ने भएको छ।
आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि संस्थाले रजत जयन्ती मनाएको थियो। अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा नोभेम्बर १० तारिखका दिन दोङ्म्यो आफ स्टेशन ३ नम्बर गेट बाट ३०० मिटर अगाडि रहेको 진형 भवनको दशौँ तल्लामा दिउसो १२ बजेबाट रजत जयन्ती समापन समारोह कार्यक्रम आयोजना गर्ने भएको हो।
तमू भाषा, लिपि,भेषभुषा संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी सद्भाव र एकताको साथै कोरियाबासी तमुहरूलाई आइपर्ने विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले स्थापित कोरियाबासी तमुहरूको साझा र स्वायत्त संस्था तमू धीं दक्षि...
१९ कार्तिक २०८१, सोमबार ०९:५७१९ कार्तिक २०८१, सोमबार ०९:५७१९ कार्तिक २०८१, सोमबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औ महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपाल को सभाहलमा सम्पन्न भएको छ। १३औं महाधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
दक्षिण कोरियामा सक्रिय रूपमा क्रियाशील सामुदायिक जातीय समाजिक उत्तरदायित्वको हिसाबले अब्बल ठहरिएको आफ्नो अलग्गै २४ वर्षे इतिहास बनाउन सफल लिम्बु जातिहरूको सर्वोच्च संस्था किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको आइतबार भएको १३औं ऐतिहासिक महाधिवेशनबाट विनोद सौदेन लिम्बुलाइ अध्यक्ष चयन गर्दै २८ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।सन्तोष मादेनको संयोजकत्वमा शुन्दरदिप आङ्देम्बे, मिराक पन्दाक(अग्नी), र पबित्रा थेबे सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिमा विनोद सौदेनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा,उपाध्यक्षमा बिरेन लिङदेन ,माङ्सालुङमा तुम्ब...
१५ कार्तिक २०८१, बिहीबार ०९:१७१५ कार्तिक २०८१, बिहीबार ०९:१७१५ कार्तिक २०८१, बिहीबार ०९:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर ३ तारिखका दिन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ११ बजे दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव भव्यताका साथ आयोजना गर्दैछ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्नुको साथै आफ्नो समाजले स्थापनाकालदेखि हालसम्म ...
१३ कार्तिक २०८१, मंगलवार १३:१४१३ कार्तिक २०८१, मंगलवार १३:१४१३ कार्तिक २०८१, मंगलवार १३:१४ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन फाजुको आधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको र कोरियाको विभिन्न सहरहरुमा पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि "शुभ दिपावलीको अवसरमा" Royal FC Paju ले प्रदर्शन गर्न लागेको हो। 파주 금촌(경기도 파주시 중앙로 328) मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
"शुभ दिपावलीको अवसरमा" नोवेम्बर ३ तारिक प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जन लिनुहुनका लागि कोरिया बासि सम्पूर्ण नेपाली दा...
१२ कार्तिक २०८१, सोमबार ११:२०१२ कार्तिक २०८१, सोमबार ११:२०१२ कार्तिक २०८१, सोमबार ११:२० by विशाल श्रेष्ठNo Comments
ईवल समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन छुङ्छङबुक्दो स्थित जिन्छन् स्पोर्ट्स टाउनमा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न भएको छ।
“भाईचारा र मीत्रता ईवल समाजको प्रतिबद्धता “भन्ने मुल नाराको साथ स्थापित ईवल समाज दक्षिण कोरीयाले छुङ्छङबुक्दोको जिन्छन् स्थित जिन्छन् स्पोर्ट्स टाउन 충청북도 진천군 진천읍 신정리 828 मा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गरेको हो। १२ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी मुगुक फुटबल क्लब प्रथम र लालीगुराँस फुटबल क्लब थक्सान द्वितीय हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद दस लाख र पाँच लाख कोरियन वन सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिता विवाद रहीत तरिकामा रेफ्री द्दय कर्मा लीम्बु र अभीनास राइले खेलाएका थिए।
आयोजकले प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी दाता लगायत प्रतियोगितामा उपस्थित...
१२ कार्तिक २०८१, सोमबार ०६:०११२ कार्तिक २०८१, सोमबार ०६:०११२ कार्तिक २०८१, सोमबार ०६:०१ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन गिम्छनको अत्याधुनिक थिएटर CGV cinemas मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि "शुभ दिपावलीको अवसरमा" गिम्छन -गुमी समाज र कालिकोट समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
경북 김천시 혁신2로 15 3층 (CGV 김천율곡 김천구미 KTX STATION नजिकै )김천 मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
김천 मा विभिन्न कार्यक्रमहरू गरिसकेको यी दुवै संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिय...
११ कार्तिक २०८१, आईतवार १३:१९११ कार्तिक २०८१, आईतवार १३:१९११ कार्तिक २०८१, आईतवार १३:१९ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि नोवेम्बर ९ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि "आपतकालीन राहतकोष सहयोगार्थ" छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
전북 완주군 봉동읍 둔산3로 94, 완주휴시네마 छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिख शनिबारका दिन साँझ ६:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। टिकट बूकिंग गर्नको लागि :
IBK BANK Ac. No.: 58203981201015 RIJAL TANK
छन्जु (वान्जुगुन) मा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि ...
११ कार्तिक २०८१, आईतवार १३:१४११ कार्तिक २०८१, आईतवार १३:१४११ कार्तिक २०८१, आईतवार १३:१४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आइतबारका दिन दोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भएको गण्डकी प्रदेशमा दक्षिण कोरियाको पूर्ण भौतिक बैठकबाट सर्वसम्मत रूपमा कास्की परिवार दक्षिण कोरियाले सलनालको पावन अवसरमा कार्यक्रम गर्ने अनुमति पाएको हो। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सल्लाहकार,संस्थापक र पूर्व जिल्ला अध्यक्ष हरु समेतको उपस्थितिमा सम्पन्न गरिएको बैठकमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूको सर्वसम्मत निर्णयमा कास्की परिवार दक्षिण कोरियालाइ सलनालमा कार्यक्रम गर्ने अनुमति दिइएको कास्की समाजका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाज लाइ बताउनुभएको छ।
बैठकमा सलनालमा हुने कार्यक्रम बाँडफाँडसँगै लमजुङ परिवार दक्षिण कोरियाले आयोजना गरे...
११ कार्तिक २०८१, आईतवार १२:२७११ कार्तिक २०८१, आईतवार १२:२७११ कार्तिक २०८१, आईतवार १२:२७ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको खिम्जेमा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको खिम्जेमा पनि "परदेशको पीडा र तनावबाट मुक्त हुन मनोरन्जन दिलाउने उद्देश्यले" खिम्जे नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
대한노인회 김제시지회 (전복 김제시 하동1길 79)खिम्जेमा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
खिम्जेमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिवि...
९ कार्तिक २०८१, शुक्रबार ११:२४९ कार्तिक २०८१, शुक्रबार ११:२४९ कार्तिक २०८१, शुक्रबार ११:२४ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा पनि शुभ दीपावली-२०८१ को पावन अवसर पारि नोन्सान नेपाली समाज दक्षिण कोरियाले नेपालमा बाढी पिडितहरुको सहयोगार्थको निम्ति प्रदर्शन गर्न लागेको हो।
충남 논산시 중앙로 255 [메가박스 논산] नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५ ००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
नोन्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न...