Advertisement
Advertisement

तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

Advertisement
Advertisement

विशाल आवाजःकोरियास्थित सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० तारिख सउलमा  आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा रजत जयन्ती समापन समारोह गर्ने भएको छ।

आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि संस्थाले रजत जयन्ती मनाएको थियो। अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा नोभेम्बर १० तारिखका दिन दोङ्म्यो आफ स्टेशन ३ नम्बर गेट बाट ३०० मिटर अगाडि रहेको 진형 भवनको दशौँ तल्लामा दिउसो १२ बजेबाट रजत जयन्ती समापन समारोह कार्यक्रम आयोजना गर्ने भएको हो। 

तमू भाषा, लिपि,भेषभुषा संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी सद्भाव र एकताको साथै कोरियाबासी तमुहरूलाई आइपर्ने विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले स्थापित कोरियाबासी तमुहरूको साझा र स्वायत्त संस्था तमू धीं दक्षिण कोरियाले  आफ्नो स्थापनाको २५ औँ वार्षिक सुखद अवसरमा गत अगस्ट ३ र ४ मा रजतजयन्ती उत्सवको उद्घाटन समारोहको आयोजना गरेर नोभेम्बर १० तारिखका दिन रजत जयन्ती उत्सवको समापन समारोह आयोजना गर्न गइरहेको जानकारी दिँदै उक्त समापन समारोहलाइ सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्वहरु, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उल्लेख्य सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×