Advertisement
Advertisement

Day: १९ कार्तिक २०८१, सोमबार १२:४८

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिक उत्सव आइतबारका दिन दोङ्देमुनमा भव्यताका साथ सम्पन्न गरेको छ। “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबारका दिन सउलको दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो। नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न १० औ वार्षिक उत्सव कार्यक्रममा MTU - Migrants' Trade Unionअध्यक्ष उदय राई, NRNA दक्षिण कोरियाको उपाध्यक्ष तारा पुन मगर, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बीपी पौडेल, जनजाति महासंघ अध्यक्ष बिसन राई, नेपाली सम्पर्क समिति कोरियाको वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, नेपाल...
तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० मा रजत जयन्ती समापन समारोह गर्ने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाजःकोरियास्थित सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले नोभेम्बर १० तारिख सउलमा  आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा रजत जयन्ती समापन समारोह गर्ने भएको छ। आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा गत अगष्ट ३ र ४ तारिकमा सउलमा भव्य कार्यक्रम गरि संस्थाले रजत जयन्ती मनाएको थियो। अन्तर्राष्ट्रिय तमु परिषद् आइटिसीको संस्थापक अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा नोभेम्बर १० तारिखका दिन दोङ्म्यो आफ स्टेशन ३ नम्बर गेट बाट ३०० मिटर अगाडि रहेको 진형 भवनको दशौँ तल्लामा दिउसो १२ बजेबाट रजत जयन्ती समापन समारोह कार्यक्रम आयोजना गर्ने भएको हो।  तमू भाषा, लिपि,भेषभुषा संस्कार र संस्कृतिको संरक्षण गर्दै आपसी सद्भाव र एकताको साथै कोरियाबासी तमुहरूलाई आइपर्ने विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले स्थापित कोरियाबासी तमुहरूको साझा र स्वायत्त संस्था तमू धीं दक्षि...
किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औ महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपाल को सभाहलमा सम्पन्न भएको छ। १३औं महाधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।  दक्षिण कोरियामा सक्रिय रूपमा क्रियाशील सामुदायिक जातीय समाजिक उत्तरदायित्वको हिसाबले अब्बल ठहरिएको आफ्नो अलग्गै २४ वर्षे इतिहास बनाउन सफल लिम्बु जातिहरूको सर्वोच्च संस्था किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको आइतबार भएको १३औं ऐतिहासिक महाधिवेशनबाट विनोद सौदेन लिम्बुलाइ अध्यक्ष चयन गर्दै २८ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।सन्तोष मादेनको संयोजकत्वमा शुन्दरदिप आङ्देम्बे, मिराक पन्दाक(अग्नी), र पबित्रा थेबे सदस्य रहेको निर्वाचन मण्डलले‌ नयाँ कार्यसमितिमा विनोद सौदेनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा,उपाध्यक्षमा बिरेन लिङदेन ,माङ्सालुङमा तुम्ब...
आजको राशिफलः २०८१ कात्तिक १९ गते सोमवार

आजको राशिफलः २०८१ कात्तिक १९ गते सोमवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो ...