Advertisement
Advertisement

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिक उत्सव आइतबारका दिन दोङ्देमुनमा भव्यताका साथ सम्पन्न गरेको छ।

“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबारका दिन सउलको दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो। नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न १० औ वार्षिक उत्सव कार्यक्रममा MTU – Migrants’ Trade Unionअध्यक्ष उदय राई, NRNA दक्षिण कोरियाको उपाध्यक्ष तारा पुन मगर, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बीपी पौडेल, जनजाति महासंघ अध्यक्ष बिसन राई, नेपाली सम्पर्क समिति कोरियाको वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति जितेन्द्र सिंह महता, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडा, प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष अन्जन कुलुङ राई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शुभराज बम्जन लगायतराजनीतिक संगठनका प्रतिनिधिहरू साथै विभिन्न संघसंस्थाको अध्यक्ष तथा पदाधिकारी , पत्रकार ,समाजिक व्यक्तित्वहरु लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।


संस्थाका महासचिव उद्धव नेपालले सञ्चालन गर्नुभएको कार्यक्रमको सभाध्यक्ष संस्थाको अध्यक्ष राजु लामा (राज लोप्चन) गर्नुभएको थियो भने संस्थाका वरिष्ठ उपाध्यक्ष विशाल श्रेष्ठले स्वागत मन्तव्य दिनुका साथै निवर्तमान अध्यक्ष उत्सव खड्काले सिन्धुपाल्चोकको संक्षिप्त चिनारी परिचय दिनुभएको थियो। कार्यक्रममा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि हालसम्म गरेका गतिविधिहरू समेटेर तयार पारिएको श्रव्य दृश्य सामग्री प्रस्तुत गरेको थियो । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौं वार्षिक उत्सवको अवसर पारी आफ्नो समाजलाई विभिन्न कालखण्डमा योगदान पुर्‍याउनुहुने सामाजिक व्यक्तित्व, व्यवसायी, संघसंस्था,मिडिया, रेमिट्यान्स, साहित्य रचनाकार लगायतलाई सम्मान समेत गरेको थियो।

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।

 

 

 

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×