Advertisement
Advertisement

किरात याक्थुङचुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन सम्पन्न, अध्यक्षमा विनोद सौदेन

Advertisement
Advertisement

विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३ औ महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपाल को सभाहलमा सम्पन्न भएको छ। १३औं महाधिवेशनबाट बिनोद सौदेनको नेतृत्वमा २८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। 

दक्षिण कोरियामा सक्रिय रूपमा क्रियाशील सामुदायिक जातीय समाजिक उत्तरदायित्वको हिसाबले अब्बल ठहरिएको आफ्नो अलग्गै २४ वर्षे इतिहास बनाउन सफल लिम्बु जातिहरूको सर्वोच्च संस्था किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको आइतबार भएको १३औं ऐतिहासिक महाधिवेशनबाट विनोद सौदेन लिम्बुलाइ अध्यक्ष चयन गर्दै २८ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।सन्तोष मादेनको संयोजकत्वमा शुन्दरदिप आङ्देम्बे, मिराक पन्दाक(अग्नी), र पबित्रा थेबे सदस्य रहेको निर्वाचन मण्डलले‌ नयाँ कार्यसमितिमा विनोद सौदेनको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा,उपाध्यक्षमा बिरेन लिङदेन ,माङ्सालुङमा तुम्बापो, दुर्गा चेम्जोङ माबोहाङ,विराज ऐक्तेन, डम्बर केदेम,सरोज योङहाङ, रमेस लक्सम यसैगरी महासचिबमा हर्क सुब्बा चेम्जोङ ,सचिवमा डि बी योङहाङ ,सहसचिबमा उत्तम कुमार लिम्बु ,कोषाध्यक्षमा बिरेन खेवा लिम्बु ,सह कोषाध्यक्षमा राजन सौदेन र सदस्यहरूमा,समिर योङहाङ ,मणि संयङ लिम्बु ,रण बा आङदेम्बे ,सागर खजुम,रूपेस पालुङवा ,चन्द्र लिम्बु,श्रेहाङ ईधिङगो,धिरेन लिङज्याङ ,बुद्धि वल लिम्बु,प्रकास सौदेन,दिल कुमार लिम्बु,रिस्ता सौदेन,सिर्जना नेम्बाङ,रचना सौदेन चयन गर्नुभएको हो।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरीयाका अध्यक्ष विशन राई‌ प्रमुख अतिथि रहेको ऐतिहासिक महाधिवेशनमा दक्षिण कोरियामा सक्रिय रहेको प्रदेश, जातिय र क्षेत्रिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, राजनैतिक पार्टीका भातृ संगठन र बिभिन्न सामाजिक संघ-संस्थाका अध्यक्ष र प्रतिनिधिहरु , पत्रकार हरु ,बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरू र लगायत दक्षिण कोरीयामा रहेका व्यक्तिहरूको बाक्लो उपस्थिति‌ले पूर्वी नेपाल को सभाहल भरिएको थियो।
एउटा मिठो यात्राको अन्त्य जिम्मेवार ऊर्जाशील टिमलाई हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा संस्थालाई व्यक्तिगत एवं संस्थागत सहयोग पुर्याउनु हुने कोरियाको सम्पूर्ण संघ संगठन तथा व्यक्तित्वहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै निवर्तमान अध्यक्ष हुनुभएका दिर्ज काङ्भा लिम्बूले संस्थामा आफ्नो सहयोग सध रहने समेत जनाउनु भएको छ।

यसैगरी नव निर्वाचित अध्यक्ष विनोद सौदेन
ले आफ्नो नेतृत्वमा बनेको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरीयाको १३ औँ कार्यसमितिले संस्थाको गरिमा र प्रतिष्ठामा कुनै पनी आँच आऊने खालका संथागत क्रियाकलाप नगर्ने र संस्थालाई संधै शिरमा राखेर संस्थाको बिधान बमोजिम संस्था र समुदायका निम्ति सामाजिक कामहरू गर्दै आफ्नो, रितिरिवाज, संस्कार, संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने काममा संधै तत्पर रहने ,संस्थाको गरीमा र प्रतिष्ठाको ग्राफलाई अझ उचाईमा पुर्याऊन हर्दम कोसिस गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×