Advertisement
Advertisement

प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न

Advertisement
Advertisement

ईवल समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन छुङ्छङबुक्दो स्थित जिन्छन् स्पोर्ट्स टाउनमा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न भएको छ।

“भाईचारा र मीत्रता ईवल समाजको प्रतिबद्धता “भन्ने मुल नाराको साथ स्थापित ईवल समाज दक्षिण कोरीयाले छुङ्छङबुक्दोको जिन्छन् स्थित जिन्छन् स्पोर्ट्स टाउन 충청북도 진천군 진천읍 신정리 828 मा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गरेको हो। १२ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी मुगुक फुटबल क्लब प्रथम र लालीगुराँस फुटबल क्लब थक्सान द्वितीय हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद दस लाख र पाँच लाख कोरियन वन सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिता विवाद रहीत तरिकामा रेफ्री द्दय कर्मा लीम्बु र अभीनास राइले खेलाएका थिए।


आयोजकले प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी दाता लगायत प्रतियोगितामा उपस्थित हुने सम्पूर्ण टिम, खेलाडी , उपस्थित दर्शक लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस प्रकारको प्रतियोगिता आफूहरूले पहीलो पटक प्रतियोगिता सन्चालन गरेको हुदा यो पाली भएको कमी कमजोरी हरुलाई आत्मसात् गर्दै आगामी दीन मा अझै राम्रो तरीकाले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×