Advertisement
Advertisement

Day: १२ कार्तिक २०८१, सोमबार ११:२०

प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न

प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न

Breaking News, जानकारी, भर्खरै
ईवल समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन छुङ्छङबुक्दो स्थित जिन्छन् स्पोर्ट्स टाउनमा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न भएको छ। “भाईचारा र मीत्रता ईवल समाजको प्रतिबद्धता “भन्ने मुल नाराको साथ स्थापित ईवल समाज दक्षिण कोरीयाले छुङ्छङबुक्दोको जिन्छन् स्थित जिन्छन् स्पोर्ट्स टाउन 충청북도 진천군 진천읍 신정리 828 मा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गरेको हो। १२ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी मुगुक फुटबल क्लब प्रथम र लालीगुराँस फुटबल क्लब थक्सान द्वितीय हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद दस लाख र पाँच लाख कोरियन वन सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिता विवाद रहीत तरिकामा रेफ्री द्दय कर्मा लीम्बु र अभीनास राइले खेलाएका थिए। आयोजकले प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी दाता लगायत प्रतियोगितामा उपस्थित...
गिम्छन (김천) मा नोवेम्बर ३ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

गिम्छन (김천) मा नोवेम्बर ३ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन गिम्छनको अत्याधुनिक थिएटर CGV cinemas मा  प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि "शुभ दिपावलीको अवसरमा" गिम्छन -गुमी समाज र कालिकोट समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।  경북 김천시 혁신2로 15 3층 (CGV 김천율곡 김천구미 KTX STATION नजिकै )김천 मा नोवेम्बर ३  तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।   김천 मा विभिन्न कार्यक्रमहरू गरिसकेको यी दुवै संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिय...
आजको राशिफलः २०८१ कात्तिक १२ गते (सोमवार)

आजको राशिफलः २०८१ कात्तिक १२ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ ...