Advertisement
Advertisement

आइतबार हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौ वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर ३ तारिखका दिन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ११ बजे दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव भव्यताका साथ आयोजना गर्दैछ।


सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्नुको साथै आफ्नो समाजले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिको श्रव्य दृश्य सामग्री प्रस्तुत समेत गर्ने संस्थाका अध्यक्ष राजु लामाले बताउनुभएका छन्। कार्यक्रममा विभिन्न श्रष्टाहरूको रचना हरू समेत प्रस्तुत गर्नुका साथै उपस्थित सम्पूर्णलाई खाजाको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।


नोभेम्बर ३ तारिख तारिख आइतबारका दिन आयोजना हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिकोत्सव कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×