विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर ३ तारिखका दिन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ११ बजे दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव भव्यताका साथ आयोजना गर्दैछ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्नुको साथै आफ्नो समाजले स्थापनाकालदेखि हालसम्म ...
१५ कार्तिक २०८१, बिहीबार ०३:१३१५ कार्तिक २०८१, बिहीबार ०३:१३१५ कार्तिक २०८१, बिहीबार ०३:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
का...