Advertisement
Advertisement

कास्की परिवार दक्षिण कोरियाले सलनालमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आइतबारका दिन  दोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भएको गण्डकी प्रदेशमा दक्षिण कोरियाको पूर्ण भौतिक बैठकबाट सर्वसम्मत रूपमा  कास्की परिवार दक्षिण कोरियाले सलनालको पावन अवसरमा कार्यक्रम गर्ने अनुमति पाएको हो। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सल्लाहकार,संस्थापक र पूर्व जिल्ला अध्यक्ष हरु समेतको उपस्थितिमा सम्पन्न गरिएको बैठकमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूको सर्वसम्मत निर्णयमा कास्की परिवार दक्षिण कोरियालाइ सलनालमा कार्यक्रम गर्ने अनुमति दिइएको कास्की समाजका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाज लाइ बताउनुभएको छ।

बैठकमा सलनालमा हुने कार्यक्रम बाँडफाँडसँगै लमजुङ परिवार दक्षिण कोरियाले आयोजना गरेको मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ र गण्डकी प्रदेश समाजले आयोजना गरेको टीका जमरा कार्यक्रम २०२४ को समीक्षा र आउँदो अधिवेशनको तयारी र सुझाव संकलन समेत गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×