Advertisement
Advertisement

छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Advertisement
Advertisement

विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि नोवेम्बर ९ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।

नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि “आपतकालीन राहतकोष सहयोगार्थ” छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
전북 완주군 봉동읍 둔산3로 94, 완주휴시네마 छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिख शनिबारका दिन साँझ ६:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। टिकट बूकिंग गर्नको लागि :
IBK BANK Ac. No.: 58203981201015 RIJAL TANK

 

छन्जु (वान्जुगुन) मा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। “आपतकालीन राहतकोष सहयोगार्थ” का लागि नोवेम्बर ९ तारिक प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जनसँगै सामाजिक कार्यमा पनि हातेमालो गरेर सहकार्य गर्नुहुनका लागि कोरिया बासि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×