विल्सन अधिकारी, दक्षिण कोरिया
गत सेप्टेम्बर महिनामा सुनौनो भविष्यको खोजी गर्न निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङका २१ वर्षिय कोशिस पुन मगर विध्यार्थी भिषामा दक्षिण कोरिया आएका थिए तर उनि अहिले अस्पतालको शैयामा सपना र भविष्यको अन्योलतामा विगत १ महिना देखी उपचारत छन् |
कोरिया आएको ३ महिनामा नहि कोसिसको दाहिने हात केही असहजिलो बन्दै गयो केही समय त कोसिसले यसलाई समान्य नहि लिएका थिए | तर विस्तारै हात साथै शरिर पनि सुक्दै गए पछि अलिक आतिएका कोशिस साथीहरूको सल्लाह लिएर युनिभर्षिटीको सहयोगमा अस्पताल त भर्ना भए | तर अस्पतालको प्रथामिक रिपोर्टमा यो २०-२१ वर्षको कलिलो उमेरमा टि•बी रोग देखा पर्यो साथै चिकित्सकको सल्लाह बमोजिम उनको हातको शल्यक्रिया पनि भयो | यस बथत सम्म कोशिस उनका साथीभाई तथा नजिकका व्यक्तीहरूको सहयोगमा उपचार गरि रहेका थिए |
अब त स्वाथ्य हुन्छु होला केहि समयको अस्पताल ...
१४ जेष्ठ २०८२, मंगलवार १४:१६१४ जेष्ठ २०८२, मंगलवार १४:१६१४ जेष्ठ २०८२, मंगलवार १४:१६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला मनाइने भएको छ।
“पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।
किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
१४ जेष्ठ २०८२, मंगलवार ०५:१०१४ जेष्ठ २०८२, मंगलवार ०५:१०१४ जेष्ठ २०८२, मंगलवार ०५:१० by एलिनाNo Comments
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे(bhoomyaa) पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ तारिखको दिन 경남 창녕군 부곡면 온천로 ५९४ 일성 콘도 मा भब्य रूपमा मनाउने भएको छ।
नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।
नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन।
भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।
कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गर...
१३ जेष्ठ २०८२, सोमबार ०६:४९१३ जेष्ठ २०८२, सोमबार ०६:४९१३ जेष्ठ २०८२, सोमबार ०६:४९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने "रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए ।
संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेय...
१३ जेष्ठ २०८२, सोमबार ०४:०७१३ जेष्ठ २०८२, सोमबार ०४:०७१३ जेष्ठ २०८२, सोमबार ०४:०७ by एलिनाNo Comments
उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् ।
आन्दोलित विद्यार्थीहरूले पूर्व सूचनाबिना एनओसी बन्द गर्दा आफूहरू समस्यामा परेको बताएका छन् । अध्ययनबाट वञ्चित हुँदा आफूहरूको लगानी खेर जाने अवस्थ आएको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले ‘शिक्षा हाम्रो अधिकार हो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईंको राजनीतिले गुम्दैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए ।
सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या सम...
९ जेष्ठ २०८२, बिहीबार १३:५७९ जेष्ठ २०८२, बिहीबार १३:५७९ जेष्ठ २०८२, बिहीबार १३:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर सुवनमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र किम्हेमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनको निम्ति पाँचथर सेवा समाज दक्षिण कोरियाले यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे सुवनको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार पाएको पाँचथर सेवा समाज दक्षिण कोरियाले सुवन स्थित 경기도 수원시 팔달구 행궁로 71(팔달로 3가) 16261 मेगाबक्समा प्रदर्शन गरिने ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको सुवन सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित ...
९ जेष्ठ २०८२, बिहीबार १३:२९९ जेष्ठ २०८२, बिहीबार १३:२९९ जेष्ठ २०८२, बिहीबार १३:२९ by विशाल श्रेष्ठNo Comments
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।
𝘀𝗼𝘂𝗿𝗰𝗲:𝗛𝗶𝗺𝗮𝗹 𝘁𝗶𝗺𝗲𝘀...
८ जेष्ठ २०८२, बुधबार १४:३०८ जेष्ठ २०८२, बुधबार १४:३०८ जेष्ठ २०८२, बुधबार १४:३० by एलिनाNo Comments
काठमाडौँ, जेष्ठ ७ –
देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो ।
“हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ”
उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा ध्यान दिनेछ ।
२०८० माघ १० गते देखी लागु भएको भिजिट भिजा सम्वन्धि ६ बुद्धे कार्यविधिलाई हेरफेर गरि नयाँ का...
७ जेष्ठ २०८२, मंगलवार ०३:०३७ जेष्ठ २०८२, मंगलवार ०३:०३७ जेष्ठ २०८२, मंगलवार ०३:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फुय सहरमा पनि यही मे ३१ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही मे ३१ तारिख शनिबारका दिन फुय नेपाली समाज दक्षिण कोरियाको आयोजनामा साझ ७ बजे सुविधा सम्पन्न हलमा प्रदर्शन हुने भएको छ। 부여 시외버스 터미널 नजिकै 충남 부여군 부여읍로 305 3 층 मा रहेको सुविधा सम्पन्न हलमा प्रदर्शन गरिने ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क २५ हजार कोरियन वन तोकिएको 부여 सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना ...
७ जेष्ठ २०८२, मंगलवार ०२:४४७ जेष्ठ २०८२, मंगलवार ०२:४४७ जेष्ठ २०८२, मंगलवार ०२:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको ओन्याङ ओन्छन सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन खाल्सा खोकु समाज दक्षिण कोरियाको आयोजनामा दिउँसो १ बजे सुविधा सम्पन्न सिजिभि हलमा प्रदर्शन हुने भएको छ। “धनकुटा जिल्ला खाल्सा क्षेत्रको पहिचानको लागि सहयोगार्थ” धनकुटा सेवा समाजको सहजीकरणमा खाल्सा खोकु समाज दक्षिण कोरियाका आयोजनामा 충남 안산시 온천대로 1538 아산 시네마파크 5층 CGV हल (पहिले डिग्री माइला र एन्जिला प्रदर्शन गरेको हल) मा प्रदर्शन गरिने ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको 온양온천 सो को अनलाइन टिकट विक्...