Advertisement
Advertisement

दक्षिण कोरियाको अस्पतालमा भविष्य सगँ लड्दै नेपाली विध्यार्थी कोसिस पुन मगर

Advertisement
Advertisement

विल्सन अधिकारी, दक्षिण कोरिया

गत सेप्टेम्बर महिनामा सुनौनो भविष्यको खोजी गर्न निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङका २१ वर्षिय कोशिस पुन मगर विध्यार्थी भिषामा दक्षिण कोरिया आएका थिए तर उनि अहिले अस्पतालको शैयामा सपना र भविष्यको अन्योलतामा विगत १ महिना देखी उपचारत छन् |

कोरिया आएको ३ महिनामा नहि कोसिसको दाहिने हात केही असहजिलो बन्दै गयो केही समय त कोसिसले यसलाई समान्य नहि लिएका थिए | तर विस्तारै हात साथै शरिर पनि सुक्दै गए पछि अलिक आतिएका कोशिस साथीहरूको सल्लाह लिएर युनिभर्षिटीको सहयोगमा अस्पताल त भर्ना भए | तर अस्पतालको प्रथामिक रिपोर्टमा यो २०-२१ वर्षको कलिलो उमेरमा टि•बी रोग देखा पर्यो साथै चिकित्सकको सल्लाह बमोजिम उनको हातको शल्यक्रिया पनि भयो | यस बथत सम्म कोशिस उनका साथीभाई तथा नजिकका व्यक्तीहरूको सहयोगमा उपचार गरि रहेका थिए |

अब त स्वाथ्य हुन्छु होला केहि समयको अस्पताल बसाई र केही महिना आराम पछि आफ्ना दैनिकीमा फर्कन्छु होला भनेर नौलो सुरवात गर्ने सपना बुन्न सुरू गरि सकेका कोशिस त्यती बेला छत्रछायाँबाट खसे जब चकित्सकले उनको मुटुमा पानी जमेको र त्यसको चाडै नहि शल्यक्रिया गर्न पर्ने साथै सो शल्यक्रिया निकै नहि महङ्गो हुने जानकारी गराए |

हामी सँग सम्पर्कमा आएका कोशिस सँगै कोरियामा एउटै कोठामा बस्दै आएका shradhya Raj Gurung का अनुसार मध्यम वर्गिय परिवारका कोशिसको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएको र कोरिया आउँदा पनि केही सपना बोकेर लिएका रिण पनि तिरि नसक्दै अस्पालको सैयामा थलिनु परेकोमा कोशिस वेहोसी जस्तै अवस्थामा छन् |

हाम्रो दक्षिण कोरिया संवाददाता विल्सन अधिकारीले अस्पतालको सैयामा कोशिससँग भेट्दा आफुले सबै तिर बाट हार खाई सकेको र अब अन्तिम आशा नहि आर्थिक सहयोग संकलन भए चिकित्सकको सल्लाह अनुसार नहि जति सक्दो चाडो शल्यक्रिया हुने जानकारी दिए | कोशिसले बोलेको एउटै शब्दले हाम्रा संवाद अधिकारीको र कोशिसको एकै पटक गह भरि आशुँ खसे, कोशिसले “ मनभारी पार्दै मलिन स्वरमा आफु देशको अवस्था देखेर थाकेको र अरूको जस्तै परदेशले परिवारको मुहारमा खुशी ल्याउने र आफुले पनि केही गर्ने आशा बोकेर कोरिया लागेको र रिणको भारी बिसाउन नपाँउदै जिन्दगी नहि दोधारमा पर्दा मन र मस्तिष्कमा निकै नकरात्मक सोच पनि आएको र साथीहरूको साथले मात्र केही आशा पलाएको बताए | ´´

हाम्रो तर्फबाट कोशिसलाई स्वास्थ लाभको कामना साथै सम्पुर्ण दक्षिण कोरियामा रहनु भएका तथा नेपाल साथै अन्य देशमा रहनु भएका नेपाली दाजुभाई दिदि बहिनीहरूमा सकेको आर्थिक सहयोग गरेर कोशिसको भविष्य अनि सपना बचाउन हातेमालो गरि दिनु हुन हार्दिक अपिल गर्दछौँ |

अस्पताल विवरण : ST. Mary International Hospital , Incheon ,South Korea

संम्पर्क व्यक्ती: श्रध्य राज गुरूङ (दक्षिण कोरिया)

संम्पर्क नंम्बर : 01083465166

खाता नंम्बर: 토스뱅크 1001-6559-9808

नेपाल संम्पर्क व्यक्ती: आशिस पुन

संम्पर्क नंम्बर: +977 9841618733

खाता नंम्बर: 14505010001410 ( Nepal investment mega bank ltd. ”NIMB” )

अन्य सम्पर्क : प्रज्वल (नवल) कार्की ( +821029006826) दक्षिण कोरिया

सिर्जना गुरूङ : 01033931546

विल्सन अधिकारी: 01059456131

केशब रोक्का : 01068723556

बिरामी विवरण :

नाम: कोशिस पुन मगर

उमेर : २१ वर्ष

स्थाइ ठेगाना : निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङ

बुबा : राम कुमार पुन

आमा : कमला पुन

रोग: Bone Inflammation

अस्पताल : ST. Mary International Hospital , Incheon

भिषा: D2 विध्यार्थी भिषा

University : Kimpo university, walgot meyon, Gimpo-si

Koshish Contact no : 01064992654

पहिलो चरणको अनुमानित उपचार खर्च : नेपाली १० लाख माथी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×