विल्सन अधिकारी, दक्षिण कोरिया
गत सेप्टेम्बर महिनामा सुनौनो भविष्यको खोजी गर्न निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङका २१ वर्षिय कोशिस पुन मगर विध्यार्थी भिषामा दक्षिण कोरिया आएका थिए तर उनि अहिले अस्पतालको शैयामा सपना र भविष्यको अन्योलतामा विगत १ महिना देखी उपचारत छन् |
कोरिया आएको ३ महिनामा नहि कोसिसको दाहिने हात केही असहजिलो बन्दै गयो केही समय त कोसिसले यसलाई समान्य नहि लिएका थिए | तर विस्तारै हात साथै शरिर पनि सुक्दै गए पछि अलिक आतिएका कोशिस साथीहरूको सल्लाह लिएर युनिभर्षिटीको सहयोगमा अस्पताल त भर्ना भए | तर अस्पतालको प्रथामिक रिपोर्टमा यो २०-२१ वर्षको कलिलो उमेरमा टि•बी रोग देखा पर्यो साथै चिकित्सकको सल्लाह बमोजिम उनको हातको शल्यक्रिया पनि भयो | यस बथत सम्म कोशिस उनका साथीभाई तथा नजिकका व्यक्तीहरूको सहयोगमा उपचार गरि रहेका थिए |
अब त स्वाथ्य हुन्छु होला केहि समयको अस्पताल ...
१५ जेष्ठ २०८२, बुधबार ०१:१२१५ जेष्ठ २०८२, बुधबार ०१:१२१५ जेष्ठ २०८२, बुधबार ०१:१२ by एलिनाNo Comments
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज साथीभाइको साथ मिल्नेछ। संचार र सन्देश आदानप्रदान राम्रो हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानीका स्रोत बढ्न सक्छन्। धनसम्बन्धी काममा सुधार आउनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चन्द्रमा आफ्नै राशिमा, ऊर्जा र आत्मबल बढ्नेछ। नयाँ सुरुवातको राम्रो समय।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन अलिकति अशान्त हुन सक्छ। एकान्त वा विश्राम फाइदाजनक हुन्छ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साथी र समुहबाट सहयोग मिल्नेछ। योजना बनाउन उपयुक्त समय।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काममा सफलता मिल्नेछ। मानसम्मान बढ्ने सम्भावना।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भाग्यले साथ दिनेछ। अध्ययन वा यात्रा सफल रहने संकेत।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
गोप्य निर्णय, ऋण वा परिवर्तनका काममा ध्यान दिनुहोस्।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे...