Advertisement
Advertisement

सुवनको सुबिधासम्पन्न मेगाबक्स हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Advertisement
Advertisement

विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर सुवनमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।

दक्षिण कोरियाको सउल र किम्हेमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’  पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनको निम्ति पाँचथर सेवा समाज दक्षिण कोरियाले  यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  सुवनको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार पाएको पाँचथर सेवा समाज दक्षिण कोरियाले  सुवन स्थित 경기도 수원시 팔달구 행궁로 71(팔달로 3가) 16261 मेगाबक्समा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको सुवन सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ। 

 अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन् । कतिपयले अहिलेसम्मकै मनछुने लभस्टोरी फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×