Advertisement
Advertisement

Breaking News

‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ फेब्रुअरी ६ मा

‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ फेब्रुअरी ६ मा

Breaking News, जानकारी, भर्खरै, समाचार
पर्सी अर्थात् फेब्रुअरी ६ तारिख मंगलबार कोरियाको हान्याङ् विश्वविद्यालयमा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ को आयोजना गरिएको छ । ग्लोबल एनआरएन फाउन्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, हान्याङ विश्वविद्यालय, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा यो गोष्ठी आयोजना गरिएको हो । साहसिक खेलहरूको गन्तब्य मुलुकका रुपमा विकसित हुँदै गइरहेको नेपालमा खेल पर्यटनका संभावनाहरूको उजागर तथा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । खेलकुद केबल रँग रमाइलो को विषय मात्रै नभएर विश्वव्यापी रुपमा पर्यटन र उद्योगकै रुपमा विकास भइरहेको सन्दर्भमा नेपालमा विद्यमान संभावनाहरूको खोजी गर्न समेत यो कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी छ । गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्यो...
सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी

सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ। नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  ...
सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ। “सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...
नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखमा

नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
 विशाल श्रेष्ठ/दक्षिण कोरिया: नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने भएको छ। कोरियामा रहेका नवलपुर बासीहरू हरु मिलेर स्थापना भएको नवलपुर समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नवलपुर बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प...
सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ। “सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...
सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी 

सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ। नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएक...
अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित

अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजना हुने भनिएको जोन एण्ड दि लोकल लाइभ इन सउल अन्तिम समयमा आएर  कलाकार हरुको भिषा समस्याको कारण छुसकमा गर्ने गरेर स्थगन गरिएको छ। सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने भनेर तोकिएको कार्यक्रममा नेपालबाट कलाकारहरु को भिषा अप्लाइ गर्दा माल्भिका सुब्बाको भिषा लागेको र ब्याण्डको पाच जना कलाकारको भने केहि कारणबस यो पटकलाई भिषा डिनाइड भएको हो। आयोजकले टिकट लिसक्नुभएको दर्शकहरु संग ‌माफि माग्दै टिकटको रकम सबैको समयमै फिर्ता हुने कुरामा ढुक्क हुन जनाएको छ। जोन एण्ड दि लोकल ब्याण्ड‌ पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित हुनाका साथै सबै कलाकार हरु भर्खरै यु.के,यु.ए.इ गएर आइसकेको र फेब्रुअरी १० मा हङकङको प्रख्यात एल.जि नाइटमा समेत जाँदैछ तर अन्तिम समयमा आएर कोरियाको यसरि केहि समस्या हुन्छ भन्ने सोच्दै ...
इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
इलाम । दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा सीपमूलक तालिम सञ्चालन गरेको केन्द्रले तालिमका लागि युवाबाट लिएको रकम फिर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार इलामको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो । ‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’ इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।...
धराने इभेन्ट्सको सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा माल्भिका सुब्बाले होस्ट गर्ने पक्का

धराने इभेन्ट्सको सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा माल्भिका सुब्बाले होस्ट गर्ने पक्का

Breaking News, Breaking news 1, Breaking news 2, भर्खरै, समाचार
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजित सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने पक्का भएको छ। पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित फर्कन्न होला अब म ,मनमा छौ तिमि मन मै बस्नु है(मुटु देखि) ,हावा जस्तै,समयले तिमि र मलाइ कहा पुर्यायो, रात कहिले कट्छ होला(निहित),साधना, जस्तो हिट गित सफल जोन चाम्लिङ को जोन एण्ड दि लोकलब्याण्डले कोरियामा पहिलो पटक धराने इभेन्ट्सको आयोजनामा फेब्रुअरी ९ तारिख बेलुकी ८ बजे क्लब G1,HONGDAE SEOUL मा प्रस्तुति दिनेछ। धरानमा जन्मेकि सन् २००२ कि मिस नेपाल, चर्चित मिडियाकर्मि तथा कलाकार माल्भिका सुब्बाले होस्ट गर्ने “सलनाल नाइट २०२४” मा फुल्याङ ब्याण्ड र नया द्रिश्य ब्याण्डले ओपनिङ पर्फर्मेन्स गर्नेछ भने जोन एण्ड दि लोकलको कन्सर्ट पश्चात पनि डिजे आरएक्स ले माहोल तताउने...
तामाङ समाज यु.ए.इ द्वारा आयोजित “सोनाम ल्होछार साँझ -२०२४” को तयारी तिब्र

तामाङ समाज यु.ए.इ द्वारा आयोजित “सोनाम ल्होछार साँझ -२०२४” को तयारी तिब्र

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएइ ले आयोजना गर्न लागेको “सोनाम ल्होछार साँझ -२०२४” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ। तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा गत वर्षहरूमा झैँ यस वर्ष पनि यु.ए.इ को आबुधाबी र दुवाइ गरि दुइ सहरमा नेपाल बाट आमन्त्रित कलाकारद्दय चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घलेको साथमा भब्यताका साथ मनाउने भएको छ। फेब्रुअरी १० तारिखका दिन आबुधाबीमा रहेको सुडानी सोसियल क्लब अलफवामा दिउसो १ बजे र दुबइमा भने फेब्रुअरी ११ तारिख याक एण्ड यती क्लब एभरेष्ट अष्टोरिया होटल, बरदुबईमा दिउसो १ बजे नेपाल तामाङ घेदुङ घ्रेन धिम खरिद सहयोगार्थ “सोनाम ल्होछार साँझ -२०२४” हुने आयोजकले जनाएको छ। “तामाङ...