Advertisement
Advertisement

Breaking News

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ।  शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए । विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले बताए । स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक तारामाया पाठकले बताउनुभयो ।  बिषयगत रुपमा पढेका कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ । सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी सो मतदानमा उम्मेदवार...
विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
खैरहनी ,जेठ २०- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ । यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा...
आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पुर्ण तयारि पुरा

आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पुर्ण तयारि पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
बिशाल आवाज :तनहु समाज दक्षिण कोरिया को आयोजनमा आइतवार सुवनको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” को सम्पूर्ण तयारी पुरा भएको छ ।  ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तनहु समाज दक्षिण कोरिया ले सुवनमा रहेको 🅼🅴🅶🅰🅱🅾🆇 मा प्रदर्शन हुने सुवन सो को अन्तिम तयारी पूरा भएको हो। जुन २ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क ३०००० वन रहेको आयोजक सस्थाको संरक्षक दिपक थापा मगरले वताउनुभयो ।  “फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा...
आइतवार फेन्थेकमा प्रदर्शन हुने “पुजार सार्की” को सम्पुर्ण तयारि पुरा

आइतवार फेन्थेकमा प्रदर्शन हुने “पुजार सार्की” को सम्पुर्ण तयारि पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ सम्पुर्ण तयारि पुरा भएको छ । “आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा  फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३०  बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ ।  फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग गर्न...
आइतवार फेन्थेकमा प्रदर्शन हुने “पुजार सार्की” को सम्पुर्ण तयारि पुरा

आइतवार फेन्थेकमा प्रदर्शन हुने “पुजार सार्की” को सम्पुर्ण तयारि पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ को सम्पुर्ण तयारि पुरा भएको छ । “आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा  फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३०  बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ ।  फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग ग...
बोनम्यारो क्यान्सर उपचारका लागि कविता संग्रह विमोचन हुदै

बोनम्यारो क्यान्सर उपचारका लागि कविता संग्रह विमोचन हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो ।  ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोईट आईडल सो’ मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्। क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र ...
Fonemoney कोरियाबाट ईसेवा मनी ट्रान्सफर अन्तर्गत पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर

Fonemoney कोरियाबाट ईसेवा मनी ट्रान्सफर अन्तर्गत पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरिया । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर सार्वजनिक भएको छ । दक्षिण कोरियाको fonemoney रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफरको global campaign मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर रहेको fonemoney रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ । कोरियाबाट ईसेवा वालेटमा पैसा पठाउदा घर जित्ने अवसरको लागि एक मात्र ईसेवा मनीट्रान्सफरको रेमिटयान्स पार्टनर fonemoney रहेको पनि जानकारी गराइएको छ । Fonemoney ले दक्षिण कोरियाबाट घर जित्ने अफरमा सहभागि हुने आफ्नो अफिसियल पेजबाट जानकारी गराएको हो । जसमा फोनमनीबाट नेपाल पैसा पठाउदा ईसेवा वालेट छनौट गर्न सकिने बताईएको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल स्किममा सहकार्य गरेको fonemoneyबाट पैसा पठाउदा रकम डबल सहितको कोसेली उपहार समेत रहेको छ । कोरियामा गुणस्तरीय सेवा दिने गरि आफ्नो सेवा संचालन गरेको fon...
‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन

‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन

Breaking News, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
  ‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् । ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा प्रस्तुत छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । पछि कुन्साङको हत्याको बदला लिन उनी मारकाटमा उत्रिन्छिन् । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ । विशेषगरी ट्रेलरको अन्तिममा समावेश पूजाको एक्सन दृश्य उत्कृष्ट छन् । यद्यपि, प्राविधिक पक्ष कमजोर देखिन्छ । पूजाले एक्सनमा आफू...
सयौ भक्तजन हरुको उपस्थितिका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न।

सयौ भक्तजन हरुको उपस्थितिका साथ बुद्ध जयन्ती कार्यक्रम सप्पन्न।

Breaking News, जानकारी, भर्खरै
गौतम बुद्धको जन्म जयन्तीको शुभ अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सु-सम्पन्न गरिएको छ। बुद्ध जयन्तीको मुख्य तिथि मे 23 तारीख परे तपनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे 26 तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत  स्थित बिश्वा प्रख्यात बौद्ध बिश्वाबिद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा ज्यु लामा गरुहरु लगायत 160 भन्दा धेरै भक्तजनहरुको उपस्थितिमा  (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवानि र बुद्धको 12 वाट  लीला मध्य विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन महायानि बौद्ध मार्गिहरुले आत्तीनै विशेष महिनाको रूपमा ह...
जुलाइ ७ मा चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुँदै

जुलाइ ७ मा चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुँदै

Breaking News, जानकारी, भर्खरै
  विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” यही आउँदो जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष तथा खेलकूद संयोजक दोस्ती हाङ राई ले जानकारी दिनुभयो। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध...