Advertisement
Advertisement

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Advertisement
Advertisement

चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ। 

शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए ।

विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले बताए ।

स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक तारामाया पाठकले बताउनुभयो । 

बिषयगत रुपमा पढेका कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ ।

सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी सो मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको थियो।

जस अन्तर्गत, स्कुल क्याप्टेनमा कक्षा १० का जीबि तामाङ,स्कुल सहायक क्याप्टेनमा कक्षा १० बाट सोमिका वाइबा निर्वाचित भएका छन।

त्यस्तै,रातो सदन क्याप्टेनमा कक्षा ८ का गौरव कँडेल,रातो सदन सहायक क्याप्टेनमा कक्षा ८ कि जानकी रेग्मी,निलो सदन क्याप्टेनमा कक्षा ९ कि कुमारी स्याङ्बो,निलो सदन सहायक क्याप्टेनमा कक्षा ७ का सिसिर स्याङतान,पहेँलो सदन क्याप्टेनमा कक्षा ९ कि निशा तामाङ,पहेँलो सदन सहायक क्याप्टेनमा कक्षा ९ का प्रीतम गुरुङ,हरियो सदन क्याप्टेनमा कक्षा ९ कि अस्मिता तामाङ र हरियो सदन सहायक क्याप्टेनमा कक्षा ८ का रूपक थिङ निर्वाचित भएका छन।

नमुना मतदानमा विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत मिलाइएको थियो ।

स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको अतिरिक्त कृयाकलाप प्रमुख सुशील थापाले जानकारी गराउनुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×