Advertisement
Advertisement

Fonemoney कोरियाबाट ईसेवा मनी ट्रान्सफर अन्तर्गत पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर

Advertisement
Advertisement

दक्षिण कोरिया । दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर सार्वजनिक भएको छ ।

दक्षिण कोरियाको fonemoney रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफरको global campaign मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर रहेको fonemoney रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ ।
कोरियाबाट ईसेवा वालेटमा पैसा पठाउदा घर जित्ने अवसरको लागि एक मात्र ईसेवा मनीट्रान्सफरको रेमिटयान्स पार्टनर fonemoney रहेको पनि जानकारी गराइएको छ ।
Fonemoney ले दक्षिण कोरियाबाट घर जित्ने अफरमा सहभागि हुने आफ्नो अफिसियल पेजबाट जानकारी गराएको हो । जसमा फोनमनीबाट नेपाल पैसा पठाउदा ईसेवा वालेट छनौट गर्न सकिने बताईएको छ ।


ईसेवा मनी ट्रान्सफरको ग्लोबल स्किममा सहकार्य गरेको fonemoneyबाट पैसा पठाउदा रकम डबल सहितको कोसेली उपहार समेत रहेको छ ।
कोरियामा गुणस्तरीय सेवा दिने गरि आफ्नो सेवा संचालन गरेको fonemoney रेमिटयान्सले विभिन्न अफरहरु समेत संचालन गरेको छ । शुन्य सेवा शुल्कमा छिटो छरितो सेवा रहेको पनि दावी गरेको छ ।
पैसा पठाउदा उपहारको बहार समेत शुरु गरेको fonemoney ले हरेक हप्ता पुरस्कार समेत वितरण गर्दै आईरहेको छ ।
यसैगरि बम्पर उपहारमा कोरियाबाट पैसा पठाउने र पैसा प्राप्त गर्ने एक एक जनालाई fonemoney रेमिटयान्सको तर्फबाट iphone 15 pro समेत जित्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×