Advertisement
Advertisement

आइतवार फेन्थेकमा प्रदर्शन हुने “पुजार सार्की” को सम्पुर्ण तयारि पुरा

Advertisement
Advertisement

विशाल आवाज: यहि आइतवार फेन्थेक मा प्रदर्शन हुने ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ सम्पुर्ण तयारि पुरा भएको छ ।

“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा  फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३०  बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने चलचित्रको टिकट शुल्क 20000 वन राखिएको छ । 

फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। चलचित्र प्रदर्शनबाट आएको मुनाफाबाट लुम्बिनीमा निर्माणार्थ आधुनिक शौचालयमा सहयोग गर्ने भएको हुदा नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा पनि सरिक हुनको लागि आयोजकले दक्षिण कोरियावासी नेपालीहरूमा हार्दिक गरेको छ। 

आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको  ‘पुजार सार्की’‌  फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ । 

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।

फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको द्वन्द निर्देशन रहेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×