Advertisement
Advertisement

Breaking News

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  कमला केसी/दक्षिण कोरिया शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि जुन महिनाको १५ र १६ गतेका दिन आयोजित सम्मेलनको सवैजसो तयारी अन्तिम चरणमा पुगेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया स्थापना भएको २० वर्ष पुगेको अवसरमा नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । आयोजकले उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको छ । सम्मेलनमा समेटिएका सबै ज्ञानबर्दक, सूचनामूलक, चेतनामूलक, उत्प्रेरणामूलक कार्यक्रमहरुको भरपुर फाईदा लिन पनि आयोजकले आग्रह गरको छ । कार्यक्रमहरुमा पुरै समय भाग लिनु हुने सहभागिहरुको लागि इलेक्ट्रिक भर्सनको सर्टिफिकेट पनि प्रदान गरिने समाजका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोष्ठीको उद्घाटन...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विप...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विपत्...
गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उ...
“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ किम्हेमा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले जुन 2 तारिखका दिन आयोजना गरेको “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” नेपाली थाइ रेस्टुरेन्ट सउलले चुम्न सफल भएको छ। नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित पाचौ बुद्ध जयन्ति फुटसल कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका अध्यक्ष राजकुमार स्याङतान , बिशेष अथितिहरु आदिवासी जनजाति महासङ्घ बुसान शाखाका अध्यक्ष परी गुरुङ,NRNA कोरिया ख्यङसाङका अध्यक्ष सुबोध भण्डारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुभएको थियो। “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” ३४ टिम सहभ...
गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उक्त प्रतिय...
जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणर्थ” यही आउँदो जुन ३० तारिखका दिन फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट हुने भएको छ। संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा संखुवासभामा रहेका दुःखी, पिछडिएका वर्ग जेहनदार तथा अभिभावकविहीन विद्यार्थीहरुलाई लक्षित गरी गृह जिल्ला स्तरीय रुपमा छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियानका साथ हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ५ लाख कोरियन वोन सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पासाङ डि शेर्पाले जानकारी दिनुभयो। विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव ब...
“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:बिगत लामो समय देखि दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सबैको लोकप्रिय विश्वासिलो GMONEY TRANS रेमिट्यान्स ले “नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका” नेपाल पैसा पठाउँदा पर्यो उपहारको वर्षा योजना लिएर आएको छ। नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउनेलाई TVS NTORQ SCOOTER देखि सुनको बिस्कुट सम्मको बम्पर अफरहरू लिएर आएको छ।नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउने हरु मध्ये बम्पर उपहारमा दुईजनाले TVS NTORQ SCOOTER प्राप्त गर्नेछन् भने , दोस्रो पुरस्कार अन्तर्गत सामसुङ कम्पनी को टिभि २ जनालाइ, यसैगरी तेस्रो पुरस्कार अन्तर्गत सुनको बिस्कुट दुईजनालाई ,रु २५ हजार १० जनालाइ चौथो पुरस्कार र २४० जनाले सिटि वालेटमा ५०० को मोबाइल रिचार्ज टपअप पाउनेछन्। ...
जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ। जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।। जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरि...
क्यान्सर फाइटर कविको कविता संग्रह  ‘सपनाका लहरहरु भाग ३’ विमोचन

क्यान्सर फाइटर कविको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक विमोचना गरिएको  हो । र्कायक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपालले क्यान्सर तथा यस्तै ठूला रोग लागेका नागरिकहरुका लागी सरकारलेनै विशेष योजना ल्याउनु पर्ने बताए। बिशेष अतिथिका रुपमा बोल्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीनाले भने, ‘कवि नवराजलाइ स्थानिय निकायले गर्न सक्ने सहयोग र सहजकिरणका लागी हामी सधैं साथमा रहने छौं ।’ यसै गरी लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्य मार्फत सामाजिक योगदान गरेका कव...