Advertisement
Advertisement

जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

Advertisement
Advertisement

विशाल आवाज: “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणर्थ” यही आउँदो जुन ३० तारिखका दिन फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट हुने भएको छ।

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा संखुवासभामा रहेका दुःखी, पिछडिएका वर्ग जेहनदार तथा अभिभावकविहीन विद्यार्थीहरुलाई लक्षित गरी गृह जिल्ला स्तरीय रुपमा छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियानका साथ हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ५ लाख कोरियन वोन सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पासाङ डि शेर्पाले जानकारी दिनुभयो। विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको उपाध्यक्ष तथा खेल संयोजक पासाङ शेर्पाले विशाल आवाजलाई बताउनुभयो।

 खेलसम्बन्धी टाईसिट जुन २९ मा निर्माण गरिने र ३० तारिखका दिन बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगितामा खेलाडीलाई प्रवेश शुल्क स्वरुप १ लाख कोरियन वोन निर्धारण गरिएको छ।प्रतियोगितामा खेलाडी नाम दर्ता प्रक्रिया शुरु भईसकेको हुनाले प्रतियोगी दर्ताका लागि 신헌 बैंकमा रहेको LAMA BHOTE JAMLING को 110541728750 खाता नम्वरमा जुन २९ तारिख शनिबार साँझ ८ बजेसम्म आफ्नो नाम दर्ता गरिदिनुहुन कोषाध्यक्ष भोटे जाम्लिङ लामा ले अनुरोध गरेको छ।
साथै पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×