Advertisement
Advertisement

Day: २१ जेष्ठ २०८१, सोमबार १२:०१

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उ...
“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ किम्हेमा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले जुन 2 तारिखका दिन आयोजना गरेको “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” नेपाली थाइ रेस्टुरेन्ट सउलले चुम्न सफल भएको छ। नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित पाचौ बुद्ध जयन्ति फुटसल कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका अध्यक्ष राजकुमार स्याङतान , बिशेष अथितिहरु आदिवासी जनजाति महासङ्घ बुसान शाखाका अध्यक्ष परी गुरुङ,NRNA कोरिया ख्यङसाङका अध्यक्ष सुबोध भण्डारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुभएको थियो। “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” ३४ टिम सहभ...
गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उक्त प्रतिय...
जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणर्थ” यही आउँदो जुन ३० तारिखका दिन फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट हुने भएको छ। संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा संखुवासभामा रहेका दुःखी, पिछडिएका वर्ग जेहनदार तथा अभिभावकविहीन विद्यार्थीहरुलाई लक्षित गरी गृह जिल्ला स्तरीय रुपमा छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियानका साथ हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ५ लाख कोरियन वोन सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पासाङ डि शेर्पाले जानकारी दिनुभयो। विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव ब...
“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:बिगत लामो समय देखि दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सबैको लोकप्रिय विश्वासिलो GMONEY TRANS रेमिट्यान्स ले “नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका” नेपाल पैसा पठाउँदा पर्यो उपहारको वर्षा योजना लिएर आएको छ। नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउनेलाई TVS NTORQ SCOOTER देखि सुनको बिस्कुट सम्मको बम्पर अफरहरू लिएर आएको छ।नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउने हरु मध्ये बम्पर उपहारमा दुईजनाले TVS NTORQ SCOOTER प्राप्त गर्नेछन् भने , दोस्रो पुरस्कार अन्तर्गत सामसुङ कम्पनी को टिभि २ जनालाइ, यसैगरी तेस्रो पुरस्कार अन्तर्गत सुनको बिस्कुट दुईजनालाई ,रु २५ हजार १० जनालाइ चौथो पुरस्कार र २४० जनाले सिटि वालेटमा ५०० को मोबाइल रिचार्ज टपअप पाउनेछन्। ...
जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ। जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।। जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरि...
आजको राशिफल : २०८१ जेठ २१ गते (साेमवार)

आजको राशिफल : २०८१ जेठ २१ गते (साेमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)काम बीचमा राेक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र...