Advertisement
Advertisement

“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ किम्हेमा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले जुन 2 तारिखका दिन आयोजना गरेको “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” नेपाली थाइ रेस्टुरेन्ट सउलले चुम्न सफल भएको छ।

नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित पाचौ बुद्ध जयन्ति फुटसल कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका अध्यक्ष राजकुमार स्याङतान , बिशेष अथितिहरु आदिवासी जनजाति महासङ्घ बुसान शाखाका अध्यक्ष परी गुरुङ,NRNA कोरिया ख्यङसाङका अध्यक्ष सुबोध भण्डारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुभएको थियो।


“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” ३४ टिम सहभागी प्रतियोगितामा विजेता टिम नेपाली थाइ रेस्टुरेन्ट सउल र उपविजेता टिम नाम्जि एफसीलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिएको थियो र सेमिफाइनल पुग्न सफल तामाङ घेदुङ बुसान शाखा र याङ्सान एफसि ले समेत ५/५ लाख कोरियन वन प्राप्त गरेका थिए। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी समेत रहन सफल टप गोल स्कोरर नेपाली थाइ रेस्टुरेन्ट सउलका लुकास गोले, र बेस्ट किपर नाम्जि एफसीका क्षितिज पुन लाइ बिधागत १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।


“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” प्रतियोगिता सभ्य र भब्यताका साथ सफल पार्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ सस्था हरुबाट उपस्थित अतिथिहरु लगायत सहभागी सम्पूर्ण टिम , उपस्थित सम्पूर्ण खेलाडी दर्शक महानुभावहरु , कार्यक्रमको ट्रफी तथा नगद स्पोन्सर गर्नुहुने सबै स्पोन्सर दाताहरु , आर्थिक सहयोग दाताहरु , मिडिया पार्टनरहरु , कार्यक्रम सफल पार्न सुरु देखि अन्त सम्म निरन्तर खट्ने बरिष्ठ सल्लाहकार ज्युहरु , सल्लाहकार ज्युहरु , कमिटिका सबै साथीहरु साथै बिजेता/उपबिजेता टिम लाइ हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै खेल दौरान घाइते खेलाडी साथीहरुको शिघ्र स्वास्थ्यलाभ कामना गर्दै आयोजकको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×