Advertisement
Advertisement

“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

Advertisement
Advertisement

विशाल आवाज:बिगत लामो समय देखि दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सबैको लोकप्रिय विश्वासिलो GMONEY TRANS रेमिट्यान्स ले “नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका” नेपाल पैसा पठाउँदा पर्यो उपहारको वर्षा योजना लिएर आएको छ।

नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउनेलाई TVS NTORQ SCOOTER देखि सुनको बिस्कुट सम्मको बम्पर अफरहरू लिएर आएको छ।नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउने हरु मध्ये बम्पर उपहारमा दुईजनाले TVS NTORQ SCOOTER प्राप्त गर्नेछन् भने , दोस्रो पुरस्कार अन्तर्गत सामसुङ कम्पनी को टिभि २ जनालाइ, यसैगरी तेस्रो पुरस्कार अन्तर्गत सुनको बिस्कुट दुईजनालाई ,रु २५ हजार १० जनालाइ चौथो पुरस्कार र २४० जनाले सिटि वालेटमा ५०० को मोबाइल रिचार्ज टपअप पाउनेछन्।

नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका मा सहभागि हुनको लागि आवश्यक अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्मको अवधिमा GMONEY TRANS मार्फत नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा GMONEY TRANS मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि, GMONEY TRANS रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरिनेछ। जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।

पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल GMONEY TRANS रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न विश्वासिलो माध्यम बन्दै आएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×