Advertisement
Advertisement

जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ।

जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।।
जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरिनेछ। जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।


पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।

मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×