Advertisement
Advertisement

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Advertisement
Advertisement

यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ !

कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विपत्ति जस्ता सामाजिक कार्यमा टेवा पुर्याउने योजनाको साथ 추석 मा कार्यक्रम गर्न लागीएको किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC को अध्यक्ष जीवन कुमार साथै कार्यक्रम संयोजक शक्सेस राई बताएको छन।

हाल द.कोरियामा ८० हजार माथिको हाराहारीमा नेपाली जनसङख्यामा रहेको हुदा उक्त दिन अरु पनि धेरै संघ सस्थाहरुको कार्यक्रम रहेकोले आफ्नो कार्यक्रमले कसैलाई असर नपार्ने बरू दर्शकहरुले आफ्नो इच्छा अनुसार कार्यक्रममा सहभागी भई मनोरन्जन लिन पाउने आफनो बुझाइ रहेको आयोजकले दाबी गरेका छन।साथै यस 추석 Celebration Events डाण्स Party मा नेपाल को चर्चित DJ… स्थानिय
कलाकारहरुको बेजोड प्रस्तुति रहने हुदा कार्यक्रमले र्शकहरुलाई भरपुर मनोरन्जन दिने आफुले बिश्वास लिएको आयोजकले बताएको छन!

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×