Advertisement
Advertisement

Day: २२ जेष्ठ २०८१, मंगलवार १४:२३

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  कमला केसी/दक्षिण कोरिया शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि जुन महिनाको १५ र १६ गतेका दिन आयोजित सम्मेलनको सवैजसो तयारी अन्तिम चरणमा पुगेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया स्थापना भएको २० वर्ष पुगेको अवसरमा नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । आयोजकले उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको छ । सम्मेलनमा समेटिएका सबै ज्ञानबर्दक, सूचनामूलक, चेतनामूलक, उत्प्रेरणामूलक कार्यक्रमहरुको भरपुर फाईदा लिन पनि आयोजकले आग्रह गरको छ । कार्यक्रमहरुमा पुरै समय भाग लिनु हुने सहभागिहरुको लागि इलेक्ट्रिक भर्सनको सर्टिफिकेट पनि प्रदान गरिने समाजका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोष्ठीको उद्घाटन...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विप...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विपत्...
आजको राशिफल : २०८१ जेठ २२ गते (मंगलवार)

आजको राशिफल : २०८१ जेठ २२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन खुसी रहनेछ । धार्मिक तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । घरमा बसेर अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ । तरपनि यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । विलासी वस्तुको प्रयोग मार्फत अरु...