Advertisement
Advertisement

Breaking news 3

अप्रिल १४ मा हामी नेपाली ग्लोबल युएइले आस्था राउतको साथमा नयाँ वर्ष बृहत सांस्कृतिक कार्यक्रम गर्ने 

अप्रिल १४ मा हामी नेपाली ग्लोबल युएइले आस्था राउतको साथमा नयाँ वर्ष बृहत सांस्कृतिक कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउतको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख हामी नेपाली ग्लोबल,युएइले बृहत सांस्कृतिक कार्यक्रम गर्नुभएको छ। विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०२१ सालको पाउन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकार आस्था राउतको साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्चालन निर्मला गोले, रमेश छितिज,शंकर श्रेष्ठ,सन्ध्या सुस्केराल...
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी
  काठमाडौँ । गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।  चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’ २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् ।...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटीको अध्यक्षमा हर्क हाङसारुम्बा

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटीको अध्यक्षमा हर्क हाङसारुम्बा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय कमिटीको अप्रिल ७ तारिक आइतबार दोङ्देमुन  स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा सम्पन्न तेश्रो अधिबेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सउल क्षेत्रीय अध्यक्ष केदार निरौलाको सभापतित्वमा कोरियाको केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन तेश्रो अधिवेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा १५ सदस्यिय कार्यसमिती चयन गरिएको छ।‌नया कार्यसमितिको उपाध्यक्षमा दिपेश कार्की, रोशन बम ठकुरी, सचिवमा सागर राई, कोषाध्यक्षमा राधा घिमिरे यसैगरी सदस्यहरूमा सबिना अधिकारी, प्रकाश आचार्य, गिरबहादुर बुढामगर, बेगम खड्का, एलोन खड्का रणबहादुर राउत, गोविन्द कटुवाल, पूर्ण थापा, डबल सुब्बा, नवीन रेग्मी चयन भएको छ। दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटी तेश्रो अधिबेशन भोलि हुदै

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटी तेश्रो अधिबेशन भोलि हुदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय तेश्रो अधिबेशन भोलि अर्थात् अप्रिल ७ तारिख आइतबार का दिन दोङ्देमुन  स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा  दिउसो १२ बजे हुने भएको छ।   दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य ३ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको छ। अप्रिल ७ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (सउल ) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्...
कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

कोरियामा “गण्डकी भलिबल कप २०२४” मे १२ हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
बोम्जन गुरुङ:कोरिया स्थित गण्डकी प्रदेश समाजले आउँदो मे १२ मा मैत्रीपूर्ण "गण्डकी कप भलिबल प्रतियोगिता २०२४" आयोजना गर्ने भएको छ । समाजले "स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना दुई टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी...
तेस्रो सातामा ‘महाजात्रा’ : नेपालमा दश करोड चौध लाख ग्रस कलेक्सन

तेस्रो सातामा ‘महाजात्रा’ : नेपालमा दश करोड चौध लाख ग्रस कलेक्सन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
  फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको छ । पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए । फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्त...
‘डिग्री माइला’ गीतमा दयाहाङ र आँचलको नोकझोंक

‘डिग्री माइला’ गीतमा दयाहाङ र आँचलको नोकझोंक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
    नयाँ वर्ष २०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको नोकझोंकपूर्ण प्रेम देख्न सकिन्छ । फिल्मले अन्तरजातीय प्रेमकथालाई पनि उठाएको संकेत गीतले गर्छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई स्लोगन बनाइएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्...
बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ५ सहरमा प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ५ सहरमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै
  विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ। सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,सुवन,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्। उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले न...
ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल आवाजःदक्षिण कोरियाको शहर ख्यङ्गि ख्वाङ्जुमा रहेका नेपालीहरु एकत्रित गरि नेपाली एकता समाजको स्थापना हुने भएको छ। "उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव" भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ "ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया" स्थापना हुने भएको छ। गत मार्च ३० गते शनिबार ख्यङ्गि ख्वाङ्जुमा बसेको भेलाले नवराज भट्टराई ज्यूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समिति सदस्यहरुमा नविन पराजुली, सुन्यम गोरस, नारायण प्रसाद कडेंल, विक्रम गुरुङ, दिलिप पाण्डे, रमेश भुजेल, चन्द्र भट्टराई, योगेन्द्र लिम्बु, श्रीधर अर्याल, सन्तोष ताम्राकार, दिलु ढकाल, सन्जिता लामा, कविता डोङ र रोशनी...
बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ४ सहरमा प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ४ सहरमा प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, मनोरञ्जन
  विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ। सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्।   उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले नै बक्स ...