Advertisement
Advertisement

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’ क्षेत्रीय कमिटीको अध्यक्षमा हर्क हाङसारुम्बा

Advertisement
Advertisement

विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय कमिटीको अप्रिल ७ तारिक आइतबार दोङ्देमुन  स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा सम्पन्न तेश्रो अधिबेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

सउल क्षेत्रीय अध्यक्ष केदार निरौलाको सभापतित्वमा कोरियाको केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन तेश्रो अधिवेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा १५ सदस्यिय कार्यसमिती चयन गरिएको छ।‌नया कार्यसमितिको उपाध्यक्षमा दिपेश कार्की, रोशन बम ठकुरी, सचिवमा सागर राई, कोषाध्यक्षमा राधा घिमिरे यसैगरी सदस्यहरूमा सबिना अधिकारी, प्रकाश आचार्य, गिरबहादुर बुढामगर, बेगम खड्का, एलोन खड्का रणबहादुर राउत, गोविन्द कटुवाल, पूर्ण थापा, डबल सुब्बा, नवीन रेग्मी चयन भएको छ।

दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य ३ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसके पछि सउल क्षेत्रीय कमिटीको  तेश्रो अधिवेशन पनि सम्पन भएको हो। तेश्रो अधिवेशन कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख  जीवन खतिवडा  गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अध्यक्ष प्रवीण गिरी, सङ्गठनको उपाध्यक्ष  नविन पराजुली, महासचिव  रूद्र बहादुर थापा, केन्द्रीय सचिव  सुविन्द्र मगर, केन्द्रीय कोषाध्यक्ष  बुद्धी बहादुर तामाङ, केन्द्रीय सदस्य दीपेन्द्र रोकाया , मान बहादुर विष्ट, इन्छन-खिम्पो क्षेत्रीय अध्यक्ष  निकेश आले (राम बहादुर), छनान-फेन्थेक क्षेत्रीय उपाध्यक्ष राम सिंह राई, ईन्छन-खिम्पो क्षेत्रीय उपाध्यक्ष  जय राई, ईन्छन-खिम्पो क्षेत्रीय सचिव गणेश सञ्ज्याल, इन्छन खिम्पो क्षेत्रीय कोषाध्यक्ष कमरेड मङ्गल शाहीलगायत उपस्थित रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सागर राईले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हर्क हाङ्सुरूम्बाले गर्नुभएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरूलगायत अन्य जिम्मेवार कमरेडहरूले महत्वपूर्ण भनाईसहित शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि इश्वर कठायतले पार्टी सङ्गठनमा  एउटा सशक्त कार्यकर्ता भइसकेपछि पार्टीको नीति र कार्यक्रमलाई लागू गर्नुको साथसाथै सहीलाई समर्थन र कतिपय गलत प्रवृत्तिलाई खुलेर आलोचना र विरोध गर्न सक्नु पर्ने बताउनुभएको थियो। साथै दक्षिण कोरियाको पार्टी सङ्गठनलाई मजवुत बनाउन सउल क्षेत्रीय कमिटी कोसेढुङ्गा सावित हुने कुरा समेत उल्लेख गर्नुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×