Advertisement
Advertisement

ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

Advertisement
Advertisement

विशाल आवाजःदक्षिण कोरियाको शहर ख्यङ्गि ख्वाङ्जुमा रहेका नेपालीहरु एकत्रित गरि नेपाली एकता समाजको स्थापना हुने भएको छ। “उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव” भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ “ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया” स्थापना हुने भएको छ।


गत मार्च ३० गते शनिबार ख्यङ्गि ख्वाङ्जुमा बसेको भेलाले नवराज भट्टराई ज्यूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समिति सदस्यहरुमा नविन पराजुली, सुन्यम गोरस, नारायण प्रसाद कडेंल, विक्रम गुरुङ, दिलिप पाण्डे, रमेश भुजेल, चन्द्र भट्टराई, योगेन्द्र लिम्बु, श्रीधर अर्याल, सन्तोष ताम्राकार, दिलु ढकाल, सन्जिता लामा, कविता डोङ र रोशनी ताम्राकार चयन हुनुभएको छ। उक्त तदर्थ समितिले आगामी अप्रिल १४ गते आइतवार प्रथम अधिवेशन गर्ने गरि जिम्मेवारी तोकिएको छ। साथै संस्थाको विधान निर्माण कार्यमा अशोक कुमार थापाको संयोजकत्वमा भुमिराज भुषाल, ह्यारी बोण्ड, नवराज भट्टराई र माधव अर्याल सम्मिलित ५ सदस्यीय विधान निर्माण समिति पनि चयन गरिएको भेलाका संयोजक भुमीराज भुषालले जानकारी दिनुभयो।
काम छाडेर बस्नुहुनेहरुको लागि सेल्टर स्थापना गर्नुका साथै परदेशी भूमिमा आइपर्ने भाषागत समस्या, कार्यक्षेत्रमा आइपर्ने समस्या, कामको खोजी, कानुनि समस्या लगायत विभिन्न समस्याहरुमा हातेमालो गर्दै आपसी सद्भाव बढाउने संस्थाको उदेश्य रहेको छ। कोरियामा कामको थकानमा विविध रमाइलो कार्यक्रमहरु गर्दै घरदेशको तिर्सना कम गर्ने कार्यमा संस्थाले ठुलो भूमिका खेल्ने विश्वास तदर्थ समिति संयोजक भट्टराईले गर्नु भएको छ।
आगामी २०२४, अप्रिल १४ गते आइतवार ख्यङ्गि ख्वाङ्जुको
광주 이주민 나눔 센터 मा दिउसो २ बजे हुने अधिवेशनमा यस क्षेत्रमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक आव्हान पनि गरिएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

कोरियामा आश्रित भिसा (Dependent) प्रक्रिया थप कडा, E-7-4 भिसाधारकलाई भाषा योग्यता अनिवार्य

दक्षिण कोरियामा E-7-4 भिसामा रहेका विदेशी कामदारले आफ्नो परिवारलाई आश्रित भिसामा कोरिया बोलाउने प्रक्रिया थप कडा हुने भएको छ। सन् ...
दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा बहिरा फुटबल च्याम्पियनसिप खेल्न आएका नेपाली टोलीलाई ख्यङ्नाम नेपाली समाजको सहयोग, १२ लाख २० हजार वन बराबरका सामग्री हस्तान्तरण

दक्षिण कोरियामा जारी पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीलाई ख्यङ्नाम नेपाल...
दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियामा नेपाली फुटबल टोलीलाई ऐतिहासिक सफलता

दक्षिण कोरियाको चाङवनमा आयोजना भएको पाँचौँ एसिया–प्रशान्त बहिरा फुटबल च्याम्पियनसिप २०२६ मा नेपाली पुरुष तथा महिला राष्ट्रिय बहिरा...
दक्षिण कोरियामा विदेशी श्रमिकको  माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा विदेशी श्रमिकको माग : रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न पाउनुपर्ने

दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकहरूले रोजगारदाताको अनुमति बिना नै कार्यस्थल परिवर्तन गर्न पाउनुपर्ने माग गर्दै अभियान सुरु ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×