Advertisement
Advertisement

बहुप्रतिक्षित चलचित्र “मनसरा” एकैपटक कोरियाको ४ सहरमा प्रदर्शन हुने

Advertisement
Advertisement

 

विशाल आवाज:यस वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा  डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ४ सहरमा पनि मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुने भएको छ।

सिरिजंगा लिपि युनिकोड निर्माणार्थ सहयोगको लागि कोरियाको सउल,बुशान,छल्लादो र जेजुदो मा प्रदर्शनीको तयारीमा रहेकोछ। किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३  शाखाको संयुक्त र  नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको छ। पहिलो शो पछि कोरियाको अन्य दर्जन बढी शहरको शोको लागि  बुकिङ धमाधम भइ रहेको कियाचु दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले बताएका छन्।

 

उपेन्द्र सुब्बाको  पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । 

केहि दिन अघि आएको टिजरमा फिल्मका कलाकारहरु मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान टिजरको केन्द्रमा छन् । सहर नजिकको एउटै बस्तीमा बस्ने उनीहरुबीचको सम्बन्धको आयामलाई टिजरले बोलेको छ । विवाहित मिरुनाप्रति प्रवीणको सुषुप्त प्रेम र उनकी श्रीमती (मेनुका)ले शंका गर्दा उत्पन्न परिस्थितिमा टिजर केन्द्रित छ । एक दृश्यमा दयाहाङ राई निराश मुद्रामा झोला भिरेर भौँतारिरहेका देखिन्छन् ।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×