Advertisement
Advertisement

जानकारी

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखमा

अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखका दिन ठिक १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने भएको छ। “सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” मुल नारा लिएर सन् २०१५ मा  कोरियामा रहेका ओखलढुंगाका बासीहरू हरु मिलेर स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिख शुक्रवारका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका ओखलढुंगा बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतवि...
आजको राशिफल : २०८० माघ १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० माघ १२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको स...
फेब्रुअरी १० मा किम्हेमा हुने सलनाल डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

फेब्रुअरी १० मा किम्हेमा हुने सलनाल डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा मा “महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरिया द्धारा  फेब्रुअरी १० तारिख राति किम्हेमा आयोजना हुने सलनाल डान्स पार्टी को सम्पूर्ण तयारी पुरा भएको छ। दक्षिण कोरियाको बुसानमा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर स्थापित किरात राई यायोक्खा दक्षिण कोरिया बुसान साखाको सहकार्यमा सेवा इन्टरटेन्मेन्टले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै यस्तै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हे स्थित 김해시 거야로 202 (태평포시즌 101) मा हुने कार्यक्रममा 𝐃𝐉 𝐒𝐁𝐃,𝐃𝐉 𝐂 𝐦𝐚𝐧 को साथ साथै गायक हेमन्त गुरुङ,अर्जुन सुब्बा,डान्सर तथा गायिका झुना गुरुङ,र्यापर प्रकाश गिरिको प्रस्तुती रहनेछ ।   "महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” आयोजना गरिएको सलनाल डान्स पार्टी को सम्पु...
आजको राशिफल : २०८० माघ ११ गते (बिहिवार)

आजको राशिफल : २०८० माघ ११ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिक...
“धौलागिरी सांगितिक सौगात भाग -४” मा आमन्त्रित सबै कलाकार हरुको भिसा एप्रूभ

“धौलागिरी सांगितिक सौगात भाग -४” मा आमन्त्रित सबै कलाकार हरुको भिसा एप्रूभ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  बिशाल आवाज :बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपाल बाट आउने अतिथी कलाकार हरु सबैको भिसा एप्रुभ भएको छ प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” मा नेपाल बाट आमन्त्रित चर्चीत कलाकार राजेश पायल, प्रकाश दुतराज, बसन्त थापा,शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका सात जना सम्पूर्ण कलाकार हरुको भिसा समयमै लागेको हो। यस अघी कोरियामा हुने बिभिन्न कार्यक्रमहरुको पोस्टरमा कलाकार हरुको तस्बिर हाल्ने तर अन्तिममा कलाकारको भिसा समयमै नलागेर कार्यक्रमनै क्यान्सिल हुने लगायत कलाक...
आजको राशिफल : २०८० माघ १० गते (बुधवार)

आजको राशिफल : २०८० माघ १० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अआज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि ...
नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति
  १५ वर्षअघिको हत्या घटनामा अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई खोज्दै प्रहरी सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ । छोरा...
आजको राशिफल : २०८० माघ ०९ गते (मंगलवार)

आजको राशिफल : २०८० माघ ०९ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी क...
आजको राशिफल : २०८० माघ ०८ गते (सोमवार)

आजको राशिफल : २०८० माघ ०८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ l धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ । कुम्भ (गु, ग...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सउलमा हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा  कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터   Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्...