Advertisement
Advertisement

“धौलागिरी सांगितिक सौगात भाग -४” मा आमन्त्रित सबै कलाकार हरुको भिसा एप्रूभ

Advertisement
Advertisement

 

बिशाल आवाज :बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपाल बाट आउने अतिथी कलाकार हरु सबैको भिसा एप्रुभ भएको छ

प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” मा नेपाल बाट आमन्त्रित चर्चीत कलाकार राजेश पायल, प्रकाश दुतराज, बसन्त थापा,शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका सात जना सम्पूर्ण कलाकार हरुको भिसा समयमै लागेको हो। यस अघी कोरियामा हुने बिभिन्न कार्यक्रमहरुको पोस्टरमा कलाकार हरुको तस्बिर हाल्ने तर अन्तिममा कलाकारको भिसा समयमै नलागेर कार्यक्रमनै क्यान्सिल हुने लगायत कलाकारको उपस्थिती बिनानै कार्यक्रम सम्पन्न गरेको उदाहरण हरु प्रशस्त छन तर “धौलागिरी सांगितिक सौगात भाग -४” मा यस्तो हुन नदिन, कार्यक्रम सयोजक सुबाश लामिछाने सुरुवात अवस्था देखिनै सतर्क रहेका थिए।

यसो त लामिछानेले नेपाल बाट कलाकार झिकाएर कार्यक्रम गरेको यो पहिलो पटक भने होइन यस अघी पनि कलाकार स्पोन्सर गरेर कार्यक्रमहरु कोरियामा सफलता पूर्वक सम्पन्न गरिसकेका छन।आज सबै कलाकार हरुको भिसा एप्रुभ भएपश्चात लामिछाने लेख्छन

“Visa Approved भयको जानकारि गराउदै यहाहरु सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ,दिइयको जिम्मेवारिको केहि काम पुरा भयो बाकि कार्यक्रम सकियपछि पुरा हुनेछ सामजिक कार्यका लागि उठाइएको आर्थिक सहयोग कहिले काहि बिचौलियाहरु ले काम गरे बापत पनि लाने गरेका छन त्यसैले सके सम्म आफै कोशिश गर्दा बचत हुन्छ भनेर पोस्टायको मात्र हो है यो मेरो पहिलो पटक भने होइन मनोरञ्जन सहितको सामजिक कार्यमा फेरि पनि स्वागत गर्दछौ…”


“धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाको कलाकारहरूले माहोल तताउने छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×