Advertisement
Advertisement

फेब्रुअरी १० मा किम्हेमा हुने सलनाल डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा मा “महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरिया द्धारा  फेब्रुअरी १० तारिख राति किम्हेमा आयोजना हुने सलनाल डान्स पार्टी को सम्पूर्ण तयारी पुरा भएको छ।

दक्षिण कोरियाको बुसानमा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर स्थापित किरात राई यायोक्खा दक्षिण कोरिया बुसान साखाको सहकार्यमा सेवा इन्टरटेन्मेन्टले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै यस्तै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हे स्थित 김해시 거야로 202 (태평포시즌 101) मा हुने कार्यक्रममा 𝐃𝐉 𝐒𝐁𝐃,𝐃𝐉 𝐂 𝐦𝐚𝐧 को साथ साथै गायक हेमन्त गुरुङ,अर्जुन सुब्बा,डान्सर तथा गायिका झुना गुरुङ,र्यापर प्रकाश गिरिको प्रस्तुती रहनेछ ।

 

“महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” आयोजना गरिएको सलनाल डान्स पार्टी को सम्पुर्ण तयारीहरू पूरा भैसकेको आयोजकको तर्फबाट जानकारी गराउदै डान्स पार्टी सफल पार्नको लागि बुसान आसपास लगायत दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजू भाई तथा दिदिवहिनिहरुलाई  उपस्थित भाईदिनु हुन सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×