Advertisement
Advertisement

Day: ११ माघ २०८०, बिहीबार ११:५६

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले बृहत् साहित्य मेला गर्ने

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले बृहत् साहित्य मेला गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली मुक्तकको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले कोरियन नयाँवर्ष सलनालको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ। सलनालको दोश्रो दिन अर्थात् फेब्रुअरी १० शनिबार कोरियाको राजधानी शहर सौलको तोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा कार्यक्रम गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु जीवन खत्री, दिपा मेवाहाङ र विजयता भण्डारीका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु सरोज सर्वहारा, राज विसर्जन र डिएनके कुँवरले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय सुशिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजालका चोटीला मुक्तकहरुले कार्यक्रमको रौनकता थप उचाइमा लानुका साथै उक्त दिन प्रेम, राजनिति, सामाजिक सँस्कार ...
फेब्रुअरी १० मा किम्हेमा हुने सलनाल डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

फेब्रुअरी १० मा किम्हेमा हुने सलनाल डान्स पार्टीको सम्पूर्ण तयारी पुरा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा मा “महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरिया द्धारा  फेब्रुअरी १० तारिख राति किम्हेमा आयोजना हुने सलनाल डान्स पार्टी को सम्पूर्ण तयारी पुरा भएको छ। दक्षिण कोरियाको बुसानमा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर स्थापित किरात राई यायोक्खा दक्षिण कोरिया बुसान साखाको सहकार्यमा सेवा इन्टरटेन्मेन्टले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै यस्तै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हे स्थित 김해시 거야로 202 (태평포시즌 101) मा हुने कार्यक्रममा 𝐃𝐉 𝐒𝐁𝐃,𝐃𝐉 𝐂 𝐦𝐚𝐧 को साथ साथै गायक हेमन्त गुरुङ,अर्जुन सुब्बा,डान्सर तथा गायिका झुना गुरुङ,र्यापर प्रकाश गिरिको प्रस्तुती रहनेछ ।   "महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” आयोजना गरिएको सलनाल डान्स पार्टी को सम्पु...
आजको राशिफल : २०८० माघ ११ गते (बिहिवार)

आजको राशिफल : २०८० माघ ११ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शुभारम्भको चर्चा चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिक...