Advertisement
Advertisement

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले बृहत् साहित्य मेला गर्ने

Advertisement
Advertisement


प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली मुक्तकको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले कोरियन नयाँवर्ष सलनालको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।
सलनालको दोश्रो दिन अर्थात् फेब्रुअरी १० शनिबार कोरियाको राजधानी शहर सौलको तोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा कार्यक्रम गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु जीवन खत्री, दिपा मेवाहाङ र विजयता भण्डारीका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु सरोज सर्वहारा, राज विसर्जन र डिएनके कुँवरले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय सुशिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजालका चोटीला मुक्तकहरुले कार्यक्रमको रौनकता थप उचाइमा लानुका साथै उक्त दिन प्रेम, राजनिति, सामाजिक सँस्कार र नेपाल प्रतिको प्रेमले कोरियाको राजधानी शहर तात्ने दाबी सँस्थाका कार्यबाहक अध्यक्ष निर्दोष शिवले गर्नुभएको छ।


उपस्थित स्रस्टाका पनि रचना वाचन गर्न पाइने भएकोले रचना सुन्ने र सुनाउने यस कार्यक्रममा पुग्नको लागि तोङ्देमुन स्टेसनको ३ नं गेटबाट निस्केर ३० मिटर अगाडि रहेको शुभेच्छा रेस्टुरेन्टमा पुग्नुपर्ने छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×