मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ।...
५ फाल्गुन २०८०, शनिबार ०४:४५५ फाल्गुन २०८०, शनिबार ०४:४५५ फाल्गुन २०८०, शनिबार ०४:४५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज/दक्षिण कोरिया: कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने भएको छ।
“कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मुल नारा लिएर कोरियामा रहेका कर्णाली प्रदेशका बासीहरू हरु मिलेर स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिख आइतबार का दिन बिहान ११:०० बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका कर्णाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्...
५ फाल्गुन २०८०, शनिबार ०१:२९५ फाल्गुन २०८०, शनिबार ०१:२९५ फाल्गुन २०८०, शनिबार ०१:२९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्...
४ फाल्गुन २०८०, शुक्रबार ०१:१५४ फाल्गुन २०८०, शुक्रबार ०१:१५४ फाल्गुन २०८०, शुक्रबार ०१:१५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।
कन्या (टो, प, प...
३ फाल्गुन २०८०, बिहीबार ०१:३१३ फाल्गुन २०८०, बिहीबार ०१:३१३ फाल्गुन २०८०, बिहीबार ०१:३१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व...
२ फाल्गुन २०८०, बुधबार १२:२८२ फाल्गुन २०८०, बुधबार १२:२८२ फाल्गुन २०८०, बुधबार १२:२८ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाद्वारा फ्रेबुअरी ११ तारिखमा लुम्बिनी रेष्टुरेण्ट सभा हल, खिमेमा मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हो गरूड वर्ग सोनाम ल्होछारको अवसरमा सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम-२०२४ उल्लासमयका साथ मनाएको छ।
सउल नेपाल गुम्बाको लामा गुरुहरु बाट पुजापाठ गरि सुरु भएको कार्यक्रममा पुजापाठ सके पश्चात लामा गुरुले ल्होछारको बारेमा जानकारी मुलक विषयवस्तुको बारेमा बोल्नु भएको थियो। ल्होछार मनाउने विधि, धार्मिक पक्ष, ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रष्ट पारेको थियो।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको अध्यक्ष राजकुमार स्याङतान प्रमुख आतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङसाङ बुसान शाखाको अध्यक्ष सोम योन्जन तामाङले गरेको थियो। औपचारिक कार्यक्रमलाई संस्थाको महासचिव नेत्र वाइबाले सञ्चालन गरेको थियो। वर...
२ फाल्गुन २०८०, बुधबार १२:१८२ फाल्गुन २०८०, बुधबार १२:१८२ फाल्गुन २०८०, बुधबार १२:१८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कोरियाको प्रख्यात शहर सुवनमा कोरियन नयाँ वर्षको अवसर पारी साथीभाइहरूलाई भेट्ने उचित गन्तव्यको लागि नयाँ नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट” आरम्भ भएको छ।
सुवन स्टेशनको १० नम्बर गेट बाहिर बाट ३० सेकेन्ड सिधा अगाडी AK प्लाजाको बिपरितमा रहेको पहिलेको हिमालयन गार्डेन रेष्टुरेन्ट भएको ठाउमा नयाँ नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट”संचालनमा आएको हो । खासगरी कोरियाको सबै ठाउमा रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक नारायण पौडेलले बताउनुभयो। पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।
अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि मार्चको पहिलो हप्तातिर गर्ने संचालक ले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन सुवन वरपर र ...
२ फाल्गुन २०८०, बुधबार ०२:०१२ फाल्गुन २०८०, बुधबार ०२:०१२ फाल्गुन २०८०, बुधबार ०२:०१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, ...
१ फाल्गुन २०८०, मंगलवार १३:५३१ फाल्गुन २०८०, मंगलवार १३:५३१ फाल्गुन २०८०, मंगलवार १३:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
२१५१ औ स्यिङ फो डुक लो को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।
“शेर्पा समुदायको मौलिक भाषा, धर्म ...
१ फाल्गुन २०८०, मंगलवार १३:३५१ फाल्गुन २०८०, मंगलवार १३:३५१ फाल्गुन २०८०, मंगलवार १३:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा आयोजित बृहत ल्होछार सास्कृतिक कार्यक्रम २०२४ मा उर्गेन दोङको साथमा दर्शक हरु मस्तले झुमेका थिए।
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदूतावासका द्वितीय सचिव सूर्य थापाको हुनुहुन्थ्यो। यसैगरी एनआरएनए दक्षिण कोरिया, आदिवासी जनजाति महासंघ नेफिन कोरिया, एनसिसी कोरिया, बागमती प्रदेश एकता समाज, फोनिज कोरिया, सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्थाको प्रतिनिधि हरुको अतिथिमा सम्पन कार्यक्रम मा लामा गुरुहरूले सामूहिक पूजापाठ गरेर सुरुवात गर्नुभएको थियो। औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रमका साथै...