Advertisement
Advertisement

उर्गेन दोङको साथमा झुमे सउलबासि, सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ सम्पन फोटो फिचर सहित

Advertisement
Advertisement

 

विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा आयोजित बृहत ल्होछार सास्कृतिक कार्यक्रम २०२४ मा उर्गेन दोङको साथमा दर्शक हरु मस्तले झुमेका थिए।


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदूतावासका द्वितीय सचिव सूर्य थापाको हुनुहुन्थ्यो। यसैगरी एनआरएनए दक्षिण कोरिया, आदिवासी जनजाति महासंघ नेफिन कोरिया, एनसिसी कोरिया, बागमती प्रदेश एकता समाज, फोनिज कोरिया, सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्थाको प्रतिनिधि हरुको अतिथिमा सम्पन कार्यक्रम मा लामा गुरुहरूले सामूहिक पूजापाठ गरेर सुरुवात गर्नुभएको थियो। औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रमका साथै खाना सहित गरेर रमाइलो साथ मनाएका थिए।

नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाएको हो।

उर्गेन दोङको साथमा स्थानीय कलाकारहरू DORZ JoJo, रिचा ब्लोन, आशिष मोक्तान, प्रतिज्ञा लामा, सूर्य रुम्बा,मिनु मोक्तान,करप रुम्बा, शर्मिला तामाङ,जुलिफा तामाङ, सपना स्याङ्तान, इश्वर तामाङ, बिनोद घिसिङ,निरुता लामा,डोमा तामाङ,पेम्बा तामाङ,भावना योन्जन,हस्त तामाङ, अन्जली तामाङ,shirline तामाङ, सरस्वती लामाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा तामाङ लगायत गैर तामाङ दक्षिण कोरिया बासि हरुको बाक्लो उपस्थिती रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×