Advertisement
Advertisement

सुवनमा साथीभाइ भेटघाट गर्न अब “भेटघाट रेष्टुरेन्ट”

Advertisement
Advertisement

विशाल आवाज:कोरियाको प्रख्यात शहर सुवनमा कोरियन  नयाँ वर्षको अवसर पारी साथीभाइहरूलाई भेट्ने उचित गन्तव्यको लागि नयाँ नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट” आरम्भ भएको छ।

सुवन स्टेशनको १० नम्बर गेट बाहिर बाट ३० सेकेन्ड सिधा अगाडी AK प्लाजाको बिपरितमा रहेको पहिलेको हिमालयन गार्डेन रेष्टुरेन्ट भएको ठाउमा नयाँ  नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट”संचालनमा आएको हो । खासगरी  कोरियाको सबै ठाउमा रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक नारायण पौडेलले बताउनुभयो।  पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।

अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि मार्चको पहिलो हप्तातिर गर्ने  संचालक ले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन सुवन वरपर र दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ । 

रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य स्वादिष्ट नेपाली परिकारहरु  पनि उपलब्ध हुनेछन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×