Advertisement
Advertisement

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” भब्यताका साथ सम्पन्न

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

२१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।

 


“शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा भएको कार्यक्रममा प्रवेश शुल्क ६०००० वन तोकिएको थियो। पानोरमा बुफे(पहिलेकै हल) मा भएको “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×