आजको राशिफल: २०८२ श्रावण २३ गते शुक्रबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज जिम्मेवारी बढ्ने दिन हो। काममा व्यस्तता बढी हुनेछ तर तपाईँको धैर्य र लगनले सबै समस्या समाधान हुनेछ। मानसिक रूपमा स्थिर रहनुहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धनको व्यवस्थापनमा ध्यान दिनुपर्ने समय आएको छ। अनावश्यक खर्च कम गर्नुस्। परिवारसँग समय बिताउनु लाभदायक हुनेछ। स्वास्थ्यमा सजग रहनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
समाजमा राम्रो प्रभाव पार्ने अवसर प्राप्त हुनेछ। साथीभाइबाट सहयोग पाइनेछ। नयाँ योजना बनाउन मन लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घर परिवारसँग सम्बन्ध राम्रो हुने दिन हो। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। मनमा शान्ति र सन्तोष रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशा र कार्यक्षेत्रमा उन्नति सम्भावना छ। मेहनतले सम्मान मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ।
कन्या ...







