Advertisement
Advertisement

जानकारी

आजको राशिफल: २०८२ कार्तिक २४ गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक २४ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन नयाँ योजना सुरु गर्न अनुकूल देखिन्छ। आत्मविश्वास उच्च रहनेछ र पुरानो काममा प्रगति हुने सम्भावना छ। पारिवारिक वातावरण खुसीमय रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनमा उत्साह र उमङ्ग जाग्नेछ। काममा सफलता मिल्नेछ र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार र सम्बन्धमा आत्मीयता बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दैनिक काममा व्यस्तता बढ्नेछ तर मनमा सन्तोष रहन्छ। खर्च भए पनि आवश्यक क्षेत्रमा हुनेछ। नयाँ कुरा सिक्ने अवसर पाइन सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। समाजमा मान–प्रतिष्ठा बढ्ने समय छ। सानो प्रयासबाट राम्रो नतिजा पाउन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिम्मेवारी बढे पनि आफ्नो क्षमताले सजिलै पूरा गर्न सकिनेछ। नयाँ अवसर ह...
संचारमन्त्री कोरिया आएको अवसर पारि शुक्रबार ‘साक्षात्कार कार्यक्रम’ गर्दै पत्रकार महासंघ कोरिया

संचारमन्त्री कोरिया आएको अवसर पारि शुक्रबार ‘साक्षात्कार कार्यक्रम’ गर्दै पत्रकार महासंघ कोरिया

Breaking News, जानकारी, भर्खरै, समाचार
  नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल यही साता दक्षिण कोरियामा ११औँ ग्लोबल आइसिटी लिडरशिप फोरम (11th Global ICT Leadership Forum) मा भाग लिन दक्षिण कोरियाको भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँसँग ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ। कोरिया आएको अवसरमा मन्त्री खरेलले कोरियामा बसोबास गर्ने नेपाली सञ्चारकर्मीहरू र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा यही नोभेम्बर १४, २०२५ (शुक्रबार)बेलुकी ७ बजे, सुवनस्थित साराक एभरेष्ट रेस्टुरेन्ट को सभाहलमा आयोजना हुने तय भएको छ। महासङ्घका अनुसार, यस साक्षात्कार कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायबीच प्रत्यक्ष संवाद र अन्तरक्रिया बढाउने, अनुभव र विचार साट्ने तथा सू...
आजको राशिफल: २०८२ कार्तिक २३ गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक २३ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास र जोश उच्च रहनेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध सुमधुर हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर प्रयोग गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो ...
नोभेम्बर १५ मा आनसानमा भजनसमारोह–२०२५ हुँने

नोभेम्बर १५ मा आनसानमा भजनसमारोह–२०२५ हुँने

Breaking News, जानकारी, भर्खरै, समाचार
प्रवासमा पनि धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले एम.आर.आर. टिम कोरिया र पाँच–स दक्षिण कोरिया को संयुक्त आयोजनामा दक्षिण कोरियाको आनसानमा नोभेम्बर १५ तारिकका दिन “भजनसमारोह–२०२५ साथमा सन्ध्याकालिन आरती हुने भएको छ। कार्यक्रम आगामी नोभेम्बर १५ (शनिबार) का दिन दक्षिण कोरियाको आन्सान सहरमा रहेको पाँच–स दक्षिण कोरियाद्वारा सञ्चालित साझा मन्दिरमा आयोजना गर्न लागिएको हो। कार्यक्रम बेलुका ७:३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। सो अवसरमा संध्याकालीन आरती सहित भजन–किर्तनको माध्यमबाट भक्ति र सांस्कृतिक वातावरण सृजना गरिनेछ। प्रवासमा रहेर पनि नेपाली कला, संस्कार र सभ्यताको जगेर्ना गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रम कोरियामा रहनुहुने कार्यक्रम सबैका लागि खुला रहने हुँदा कार्यक्रममा उपस्थित भई भजनमार्फत धार्मिक तथा सांस्कृतिक एकता प्रदर्शन गर्न आयोजकले निमन...
आजको राशिफल: २०८२ कार्तिक २२ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक २२ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सामाजिक क्षेत्रमा सक्रिय रहनु पर्नेछ। नयाँ मान्छेसँग भेटघाट हुनेछ। समूहगत काममा सफलता मिल्नेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) परिवारसँग सम्बन्ध सुधार हुने दिन। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ विचार र योजना बन्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साँझ समय शान्ति र आराम मिल्नेछ। काममा व्यस्तता रहे पनि मन प्रफुल्ल हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा नवीन योजना र सोच विकास हुनेछ। मित्रता र सामाजिकता बढ्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा र काममा सफलता मिल्नेछ। मन उत्साहित रहनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक र अध्यात्मिक कार्यमा मन लाग्ने दिन। नयाँ ज्ञान प्राप्त हुने सम्भावना। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धन व्यवस्थापनमा सावधानी अपनाउ...
’जारी २’ सुवन शोको टिकट SOLD OUT

’जारी २’ सुवन शोको टिकट SOLD OUT

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को दक्षिण कोरियाको सुवन (Suwon) मा हुने विशेष शोका लागि सबै टिकट बिक्री समाप्त (SOLD OUT) भएको छ। Manggena Entertainment को आयोजनामा यहि नोभेम्बर ९ (आइतबार) का दिन सुवनको Ak plaza र 팔달문 मा रहेको २ ओटै सुबीधासम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ। केही दिनअघि मात्रै आयोजकले टिकटको अनलाइन बुकिङ खुला गरेको थिए, तर छोटो समयमै २ ओटै हलको सम्पूर्ण टिकट बिक्री सकिएको छ। ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्मको लेखन र निर्देश...
आजको राशिफल: २०८२ कार्तिक २१ गते शुक्रबार

आजको राशिफल: २०८२ कार्तिक २१ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आर्थिक पक्षमा लाभ हुने संकेत छन्। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। पुरानो प्रयासको राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काममा सहजता आउनेछ र आत्मविश्वास बढ्नेछ। नजिकका व्यक्तिसँगको संवादमा मधुरता रहनेछ। आर्थिक मामिलामा स्थिरता देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सोच र विचारहरूलाई अघि बढाउन अवसर मिल्नेछ। सम्बन्धमा आपसी विश्वास बढ्नेछ। दिनको अन्त्यमा मनमा सन्तोष रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उत्साह उच्च रहनेछ। पारिवारिक वातावरणमा खुसी र उमङ्ग बढ्नेछ। नयाँ अवसरलाई प्रयोग गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा पारिवारिक कार्यक्रममा सक्रियता बढ्नेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। आफ्नो क्षमताले काममा प्रगति गर...
आजको राशिफल: २०८२ कार्तिक २० गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक २० गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ योजना सुरु गर्नु ठीक होला, तर खर्च ध्यान दिएर गर्नु। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुराना कामहरु पूरा हुन सक्छन्, साथीहरूको साथ उपयोगी हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विचारहरू स्पष्ट राख, बोल्ने–बुझ्नेमा मधुरता जरूरी। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा ध्यान दिनु, अरुलाई समय दिनाले मन हलुका हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा मेहनतले मान–सम्मान बढ्नेछ, तर तनावबाट बच्न हेरचाह जरुरी। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णय लिनु अघि राम्रो सोंच, विशेष गरी आर्थिक मामिलामा। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सम्बन्ध राम्रो बनाउने मौका, अरूको भावनामा विचार गर। वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर–परिवारसँग समय ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औं महाधिवेशन यही नोभेम्बर २३ मा हुने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औं महाधिवेशन यही नोभेम्बर २३ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियले आफ्नो १२औं महाधिवेशन आगामी नोभेम्बर २३ (आईतबार)का दिन गर्ने सौलमा गर्ने भएको छ।  संस्थाले जारी गरेको सूचनामा सो महाधिवेशनमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई सादर अनुरोध गरिएको छ।महाधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम 서울시 종로구 창신길 51, 5층 MG 새마을금고 동대문 मा हुनेछ। उक्त स्थलमा दुङदेमुन गेट नम्बर १, २ वा ३ बाट हिँडेर करिब ४ मिनेटमा पुग्न सकिने जानकारी पनि आयोजकले दिएका छन्। संस्थाका पदाधिकारीका अनुसार महाधिवेशनमा संगठनको वार्षिक प्रतिवेदन, भावी योजना र नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुनेछ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले कोरियामा रहेका तामाङ समुदायबीच एकता, संस्कृति संरक्षण र सामाजिक भावनाको सुदृढीकरणका लागि बिभिन्न कार्यक्रम गर्नुका साथै कोरिया लगायत नेपालमा सहयोग गर्दै आइरहेको छ। कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ लगायत गै...
कोरियामा विद्यार्थी भिसामा आएकी २० वर्षीया युवतीले बच्चा जन्माएर बालगृह अगाडि फ्याँकेपछि पक्राउ 

कोरियामा विद्यार्थी भिसामा आएकी २० वर्षीया युवतीले बच्चा जन्माएर बालगृह अगाडि फ्याँकेपछि पक्राउ 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्। सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पु‍र्‍याइएको थियो। CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...