Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औं महाधिवेशन यही नोभेम्बर २३ मा हुने

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियले आफ्नो १२औं महाधिवेशन आगामी नोभेम्बर २३ (आईतबार)का दिन गर्ने सौलमा गर्ने भएको छ। 

संस्थाले जारी गरेको सूचनामा सो महाधिवेशनमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैलाई सादर अनुरोध गरिएको छ।महाधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रम 서울시 종로구 창신길 51, 5층 MG 새마을금고 동대문 मा हुनेछ। उक्त स्थलमा दुङदेमुन गेट नम्बर १, २ वा ३ बाट हिँडेर करिब ४ मिनेटमा पुग्न सकिने जानकारी पनि आयोजकले दिएका छन्।

संस्थाका पदाधिकारीका अनुसार महाधिवेशनमा संगठनको वार्षिक प्रतिवेदन, भावी योजना र नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुनेछ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले कोरियामा रहेका तामाङ समुदायबीच एकता, संस्कृति संरक्षण र सामाजिक भावनाको सुदृढीकरणका लागि बिभिन्न कार्यक्रम गर्नुका साथै कोरिया लगायत नेपालमा सहयोग गर्दै आइरहेको छ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका तामाङ लगायत गैर तामाङ समाजसेवी, संघ–संस्थाका प्रतिनिधि तथा अन्य अतिथिहरूको लगायत सम्पूर्णमा सहभागिताका लागि आयोजकले बिशालआवाज मार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×