Advertisement
Advertisement

संचारमन्त्री कोरिया आएको अवसर पारि शुक्रबार ‘साक्षात्कार कार्यक्रम’ गर्दै पत्रकार महासंघ कोरिया

Advertisement
Advertisement

 

नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल यही साता दक्षिण कोरियामा ११औँ ग्लोबल आइसिटी लिडरशिप फोरम (11th Global ICT Leadership Forum) मा भाग लिन दक्षिण कोरियाको भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँसँग ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने भएको छ।

कोरिया आएको अवसरमा मन्त्री खरेलले कोरियामा बसोबास गर्ने नेपाली सञ्चारकर्मीहरू र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा यही नोभेम्बर १४, २०२५ (शुक्रबार)बेलुकी ७ बजे, सुवनस्थित साराक एभरेष्ट रेस्टुरेन्ट को सभाहलमा आयोजना हुने तय भएको छ।

महासङ्घका अनुसार, यस साक्षात्कार कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायबीच प्रत्यक्ष संवाद र अन्तरक्रिया बढाउने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी नेपालीबीचको सम्बन्ध सुदृढ बनाउने रहेको छ। नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सबै सञ्चारकर्मी र समुदायका सदस्यहरूलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको सफलतामा योगदान दिन आह्वान गरेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×