Advertisement
Advertisement

नोभेम्बर १५ मा आनसानमा भजनसमारोह–२०२५ हुँने

Advertisement
Advertisement

प्रवासमा पनि धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले एम.आर.आर. टिम कोरिया र पाँच–स दक्षिण कोरिया को संयुक्त आयोजनामा दक्षिण कोरियाको आनसानमा नोभेम्बर १५ तारिकका दिन “भजनसमारोह–२०२५ साथमा सन्ध्याकालिन आरती हुने भएको छ।

कार्यक्रम आगामी नोभेम्बर १५ (शनिबार) का दिन दक्षिण कोरियाको आन्सान सहरमा रहेको पाँच–स दक्षिण कोरियाद्वारा सञ्चालित साझा मन्दिरमा आयोजना गर्न लागिएको हो। कार्यक्रम बेलुका ७:३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। सो अवसरमा संध्याकालीन आरती सहित भजन–किर्तनको माध्यमबाट भक्ति र सांस्कृतिक वातावरण सृजना गरिनेछ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कार र सभ्यताको जगेर्ना गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रम कोरियामा रहनुहुने कार्यक्रम सबैका लागि खुला रहने हुँदा कार्यक्रममा उपस्थित भई भजनमार्फत धार्मिक तथा सांस्कृतिक एकता प्रदर्शन गर्न आयोजकले निमन्त्रणा समेत गरेको छ।

📍 स्थान:
साझा मन्दिर, आन्सान
경기도 안산시 단원구 원곡공원로 14-1 (원곡동 741-3)

📞 सम्पर्क व्यक्ति:
श्याम अर्याल – 010-4563-9331
मनोज भुसाल – 010-5691-9602
सुजन उप्रेती – 010-8462-3237
केदार गौतम – 010-5708-5532

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×