Advertisement
Advertisement

जानकारी

आजको राशिफल : २०८० कार्तिक २४ गते (शुक्रबार )

आजको राशिफल : २०८० कार्तिक २४ गते (शुक्रबार )

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताए...
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने। मिन बि क /सौल कोरिया:छाम्मिसुलको कारखामा सोजुको मूल्य बढेकोले अबदेखि रेष्टुरेन्ट तथा बारहरुमा ६ हजार वन भन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ। प्रतिबोतल ६.८ % ले बृद्दी हुदै गर्दा प्रतिबोतल ६ हजार  वन  देखि ७ हजार वन सम्म पर्ने आकलन गरिएको छ भने बियरको मूल्य प्रतिबोतल ५ हजार वन देखि ६ हजार वन पर्न सक्नेछ। ग्राहकहरुलाई प्रत्येक्ष भार नपरोस भनेर होलसेल ढुवानी खर्चलाई बृद्दी नगर्ने योजना बनाईरहेको छन्। कोरियाली पत्रिकाका अनुसार यस पटक बियरको मूल्य भने बढ्ने सम्भावना छैन पहिले नै होलसेल ढुवानी खर्चलाई बढाउन प्रतिबन्ध गरेको हुनाले बियरको मूल्य बढेपनि ढुवानी खर्चमा गरेको प्रतिबन्धले रेष्टुरेन्ट तथा बारहरुमा सोजुको मूल्य भन्दा बियरको मूल्य केहि कम पर्ने प्रवल सम्भावना रहेको छ। ९ तारिखमा कोरिया फेडेरेसन अफ लिकर ह...
सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, मनोरञ्जन
सोनसिकले "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" कार्यक्रम गर्दै  विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" गर्ने भएको छ।  जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो ।  कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान ग...
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा पर्वत समाज द कोरियाले नोभेम्बर ११ मा आनसान र सुवनमा तथा १२ तारिख आइतबार दिउसो १ बजे देखि जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ को समापन कार्यक्रम आयोजना गर्ने भएको छ। "आजको आवश्यकता प्रवासी पर्वतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २००७ मा स्थापित समाजले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।  परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा समाजलाई क्रियाशील बनाउने र उद्देश्यका साथ तिहारमा विशेषत: पर्वत समाजका सल्लाहकार ज्यु हरुको घर-दैलोमा नोभेम्बर ११ साझ ५ बजे आनसान मा र बे...
दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए । बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
आजको राशिफल : २०८० कार्तिक २३ गते (बिहीवार)

आजको राशिफल : २०८० कार्तिक २३ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थित...
कोरियाको रोजगारीले नेपालमा सीप

कोरियाको रोजगारीले नेपालमा सीप

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाको रोजगारीले नेपालमा सीप सबिता खड्का / नागरिक  दैनिक : दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’  दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो। ‘त्यस्तो आन...
आजको राशिफल : २०८० कार्तिक २२ गते (बुधवार)

आजको राशिफल : २०८० कार्तिक २२ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्ध...
आजको राशिफल : २०८० कार्तिक २१ गते (मंगलवार)

आजको राशिफल : २०८० कार्तिक २१ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली९व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमल...
आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

आजको राशिफल : २०८० कार्तिक २० गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारको क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज चिन्ता हटेर मन हलुका हुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ, तर व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च बढ्न पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी ...