Advertisement
Advertisement

जानकारी

आजको राशिफल: २०८२ वैशाख २५ गते बिहीबार

आजको राशिफल: २०८२ वैशाख २५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शारीरिक बल बढेर...
आजको राशिफल: २०८२ वैशाख २४ गते बुधबार

आजको राशिफल: २०८२ वैशाख २४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शारीरिक बल बढेर ज...
कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने 

कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" मनाइने भएको छ ।  विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए ।  करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि...
मे १८ मा “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट हुँदै

मे १८ मा “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै ब्लु लायन फुटबल क्लब दक्षिण कोरियाले मे १८ तारिख का दिन “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । मे १८ तारिख आइतबारका दिन ख्यङ्गि आनसङ स्थित 경기 안성시 보개면 양복리 240-2(잇피알) मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट टिमलाई पनि ५/५ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, इमर्जिङ खेलाडी,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन सहित , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। “स्वास्थ्यको लागि खेलकुद, मनोरञ्जनको लागि फुटसल” भन्ने नाराका साथ आयोजना गरिएको “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्टमा सहभागी हुन टीम दर्ता शुल्क ३लाख ५० हजार वन GURUNG SUBASH को...
विपिन कुमार गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरियाले छानबीन गर्ने, प्रेस विज्ञप्ति सहित।।

विपिन कुमार गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरियाले छानबीन गर्ने, प्रेस विज्ञप्ति सहित।।

जानकारी, भर्खरै, समाचार
  विशाल आवाज:बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC), दक्षिण कोरियाले २०१५-२०२५ समयअबधि(१०वर्षे) मा NRNA द. कोरियाको कार्यकालमा भएका  अनियमितताको बारेमा छानबिन गर्ने भनि प्रेस विज्ञप्ति जारी गरेको छ। कार्यसमितिको  बसेको दोस्रो पूर्ण बैठकले संघका उपाध्यक्ष  प्रशान्त राज बानियांको नेतृत्वमा छानबिन समिति  गठन गर्दै सो निर्णयहरू गरेको हो । संघ स्थापना कालदेखि नै दक्षिण कोरियामा  विभिन्न  घटना र चलखेहरुलबाट अछुतो रहन नसकेको र  NRNA विधानको मुल मर्म अनुरुप केहि राम्रा कामहरू भएपनि धेरैपटक समग्र संस्थालाई व्यक्तिगत स्वार्थ, कमिशन, चलखेल र बदनियतपूर्ण गतिविधिहरूले दुरुपयोग गरिएको भन्दै संघले छानबिन गर्ने भएको विज्ञप्तिमा जनाइएको छ।  । विज्ञप्तिमा सामाजिक सेवाको उद्देश्यले स्थापित संस्थामा समय-समयमा भएका अनियमितता र स्वार्थी गतिविधिहरू  प...
मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ मा

मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ मा

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: मिर्याङ नेपाली समाज दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ तारिख मिर्याङमा  हुने भएको छ। “सवै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ मिर्याङमा रहेका नेपाली हरु समेटेर सन् २०१५ मा  स्थापित सामाजिक संस्था मिर्याङ नेपाली  समाज दक्षिण कोरियाले  स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द  नेपालीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया लगायत नेपालमा सामाजिक कार्यमा हातेमालो समेत गर्दै आइरहेको छ। यति मात्रै नभएर समाजले बर्सेनी रुपमा कोरियाको प्रख्यात जेजुदो टुर पनि गराउँदै आइरहेको छ यही आउँदो मे ११ तारिख आइतबारका दिन ख्यङसाङनाम्दो मिर्याङ  स्थित  시청동길 18-3 मा हुने मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन लाई सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि दक्षिण कोरियाबासी सम्पूर्...
आजको राशिफल: २०८२ वैशाख २३ गते मंगलबार

आजको राशिफल: २०८२ वैशाख २३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । सिहं (मा,मी,मू,...
कोरियामा मे १८ तारिक “दोश्रो छङ्ऊप कप भलिबल प्रतियोगिता २०२५” हुने

कोरियामा मे १८ तारिक “दोश्रो छङ्ऊप कप भलिबल प्रतियोगिता २०२५” हुने

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाको आयोजनामा यही मे १८ तारिक "दोश्रो छङ्ऊप कप भलिबल २०२५" आयोजना हुने भएको छ । “परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ दिन छङ्ऊप स्थित 전북특별자치도 정읍시 को खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुनका लागि मे ११ तारिकसम्म TAMANGSHYAM को NH BANK (농협은행) मा रहेको खाता नम्बर 302-08691-26-601 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन र सेमिफाइलिष्ट एक टिमलाई ४ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले...
कोरियामा “प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५” जून ८ मा हुने

कोरियामा “प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५” जून ८ मा हुने

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले आउँदो जून ०८ तारिक "प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५" आयोजना गर्ने भएको छ । उक्त संस्थाले "स्वास्थ्य, मनोरञ्जन र एकताको लागी खेलकूद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा हुने परिवारका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई ४/४ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेण्डरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयो...
मिर्याङमा राहदानी नविकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न

मिर्याङमा राहदानी नविकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाली राजदुतावास सउल द.कोरिया र मिर्याङ नेपालि समाजको सहकार्यमा आईतवारका दिन मिर्याङ्मा राहदानी नवीकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम (e-Passport renewal & labour interaction program) नेपाली राजदुतावास घुम्ती सेवा सम्पन्न भएको छ । घुम्ती सेवा शिविरमा ११०जना महानुभावहरुले राहदानी नवीकरण सहित श्रमिक अभिमुखिकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तर्रक्रिया लिएका थिए। कार्यक्रमको नियम पालना गर्दै शान्तिपूर्ण रुपमा उपस्थित भइ सहयोग गरिदिनुहुने सम्पुर्णमा हृदयदेखि नै हार्दिक धन्यवाद दिदै मिर्याङ नेपाली समाजका अध्यक्ष साजन थापाले आभार समेत प्रकट गरेको छ। कार्यक्रममा केही कमी कमजोरी हरु भएको महसुस गर्दै त्यस प्रती म क्षमा माग्दै आगामी दिनहरूमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरी कार्यक्रमलाई सफल बनाऊनको निमित्त सल्लाह ,सुझाव दिनुहुने र सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्...