Advertisement
Advertisement

मिर्याङमा राहदानी नविकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

नेपाली राजदुतावास सउल द.कोरिया र मिर्याङ नेपालि समाजको सहकार्यमा आईतवारका दिन मिर्याङ्मा राहदानी नवीकरण तथा श्रमिक अन्तर्रक्रिया कार्यक्रम (e-Passport renewal & labour interaction program) नेपाली राजदुतावास घुम्ती सेवा सम्पन्न भएको छ ।
घुम्ती सेवा शिविरमा ११०जना महानुभावहरुले राहदानी नवीकरण सहित श्रमिक अभिमुखिकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तर्रक्रिया लिएका थिए। कार्यक्रमको नियम पालना गर्दै शान्तिपूर्ण रुपमा उपस्थित भइ सहयोग गरिदिनुहुने सम्पुर्णमा हृदयदेखि नै हार्दिक धन्यवाद दिदै मिर्याङ नेपाली समाजका अध्यक्ष साजन थापाले आभार समेत प्रकट गरेको छ।


कार्यक्रममा केही कमी कमजोरी हरु भएको महसुस गर्दै त्यस प्रती म क्षमा माग्दै आगामी दिनहरूमा सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरी कार्यक्रमलाई सफल बनाऊनको निमित्त सल्लाह ,सुझाव दिनुहुने र सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा आयोजकले धन्यवाद समेत ब्यक्त गरेको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×