Advertisement
Advertisement

कोरियामा मे १८ तारिक “दोश्रो छङ्ऊप कप भलिबल प्रतियोगिता २०२५” हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ:छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाको आयोजनामा यही मे १८ तारिक “दोश्रो छङ्ऊप कप भलिबल २०२५” आयोजना हुने भएको छ । “परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ दिन छङ्ऊप स्थित 전북특별자치도 정읍시 को खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सहभागी हुनका लागि मे ११ तारिकसम्म TAMANGSHYAM को NH BANK (농협은행) मा रहेको खाता नम्बर 302-08691-26-601 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन र सेमिफाइलिष्ट एक टिमलाई ४ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले पनि नगद ५० हजार वन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

छङ्ऊप नेपाली‌ एकता समाज दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त “दोश्रो छङ्ऊप कप भलिबल २०२५” लाई सफल बनाउनका कोरियामा रहेका सम्पूर्ण भलिबल टिमहरूले समयमा नै टिम दर्ता गरिदिन साथै कोरियामा रहेका खेलाडी, खेलप्रेमी दर्शक लगायत समस्त कोरियामा रहनुहुने नेपाली जनसमुदायलाई सहभागिताका लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×